
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
सपनाहरु छताछुल्ल हुने गरी
हवाईजहाजको ककपिट्मा
उडिरहेका थिए
सारा सपनाका निमित्त म
युद्द्मा होमिरहेको थिए
मानौ कि जो दनदनी
दन्किरहेको थियो ।
म आँफै जलिरहेको थिए
डढिरहेर रातो तातो राप बन्दै थिए
मानिसहरु आगो ताप्दै थिए
रमाउदै थिए हास्दै थिए र नाच्दै थिए
वर्तमान उत्सब मनाउदै थिए
मानौ कि उनिहरु युद्द नै जितिरहेछन।
मलाई भर्खरै जस्तो लाग्छ
एक हुल युद्द जितेर गए
तर,
हार्नेहरु कसैको पनि टाउका थिएनन्
हारे उनिहरु ढुंगाको जिन्दगी हारे
सभ्यताले थाप्लोमा हराउने गरी
कुल्चेको रातको गर्भमा,
उनिहरुले गित गाउदै हारे।।
मृत्युले यज्ञ अग्निका
कबिता लेख्न नपाउदै उनिहरुले
उत्सवको एकदिन अतुलनिय निदहरु हारे,
तर जित्नेहरु कसैको टाउका भने थिएनन
पछि थाहा भो उनिहरु
सबै टाउका नहुनेहरुले मात्र खेल्ने
खेल खेलिरहेका थिए ।
म अझै पनि मेरा सपनाहरु
मेरा चाहनाहरु
आशा र भरोसाहरु जुन
त्यो उडिरहेको हवाईजहाजको
ककपिटमा खोजिरहेछु ।
मलाई डर लाग्छ
कतै मेरा सपनाहरु
मेरा चाहनाहरु भावनाका पाईलाहरु
त्यो रातो काठको बाकसमा सिमित हुने
त होईनन?
त्यो रातो वाकस संगै उडिरहेको जहाजको
ककपिटमा सिमित हुने त होईनन
छितिज पारीका जिन्दगीहरु
सोच्छु
अतालिन्छु
पागल हुन्छु
टाउको बजार्छु
कपाल निमोठ्छु
मेरा लालाबाला
मेरा बाबा आमा
सङी साथी बन पाखा
अनि
माली गाई।
हो म सबैलाई चिन्तन मनन गर्छु
कहिले एक्लै हास्छु
कहिले एक्लै रुन्छु
मानौ म सपनाको पागल भैसकेँ
यिनै हुन त मेरा जून फूलेका रातहरु?
यिनै हुन त मेरा सपना र चाहनाहरु??
विचरा म बाबा आमाको
अस्तु सेलाउन नपाएको छट्पटिमा भकानिन्छु
मनले मनलाई प्रस्न तेर्साउछु
उडिरहेको जहाजको ककपिट्मा
मेरा सपनाहरु सदाका लागि अन्त्य
हुने त होईनन……. ??
आशिष सापकोटा वाग्लुङ हाल अमेरिका


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया