
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोविन्द रिजाल, पर्बत कुश्मा । राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकाश गर्ने उदेश्यले सन् १९९६ मा स्थापित पर्बत जेसीजले हरेक बर्षमा झैँ यस बर्ष पनि जेसीज सप्ताह-२०१९ यहि भाद्र २१ गते शनिबार देखि २७ गतेसम्म विभिन्न कार्यकमहरु गरि साता व्यापि कार्यक्रम गरिरहेको छ। सोहि अनुरुप पहिलो दिनमा समुदघाटन समारोह तथा तिज गित प्रतियोगिता भयो दोश्रो दिन अभिभावकका लागि प्यारेन्टिङ तालिम र तेस्रो दिन विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता युवा बर्ष प्रा.बि. गोदाम मा सम्पन्न भयो।

त्यस्तै आज चौथो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहेको थियो जस अन्तर्गत सशस्त्र प्रहरी बल चण्डिका गणको खेल मैदानमा पर्बत जेसीज र जनप्रतिनिधि बिच खेल सम्पन्न भयो। उक्त खेलमा जनप्रतिनिधि शुन्य का विरुद्ध एक गोलले बिजयी भए। जनप्रतिनिधिका तर्फबाट एक गोल कुनपा-११ का अध्क्षय शिब प्रसाद पौडेल ले गर्नु भएको थियो उक्त गोल नै बिजयीको लागि पर्याप्त भयो । खेल निकै रोमान्चक र उत्साह पूर्णरुपले भएको थियो। पर्बत जेसीज जनप्रतिनिधि विरुद्ध निकै नै हाबी भए पनि गोल गर्न भने सकेन उता जनप्रतिनिधि हरु निकै रमाईलो मानेर खेल खेलिरहेका थिए। दुवै टिमले धेरै पटक पोस्ट मा प्रहार गरे पनि बल ले सहि दिशा भने लिन सकेन र जनप्रतिनिधि १-० गोल ले बिजयी भयो। मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अध्यक्षयता जेसीज पर्बतका अध्यक्ष मोहन आचार्यले ले गर्नु भएको थियो ।

कार्यकममा प्रमुख अथिति जिल्ला समन्वय समिति पर्बतका अध्क्षय मनोहर बि पोख्रेल ले ब्यानर पढेर उद्घघाटन गर्नु भएको थियो भने विशिष्ट अथिति कुनपा का मेयर रामचन्द्र जोशी ले रेफ्री गोबिन्द रिजाल लाई बल र सिठी प्रदान गर्नुभएको थियो भने अथिति सशस्त्र प्रहरी बल चण्डिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको पनि गरिमामय उपस्थित रहेको थियो।उक्त कार्यक्रम को संयोजक जेसी गोकुल चापागाई हुनुहुन्थियो भने मूल संयोजक जेसी मन्जु शिलाकर श्रेष्ठ र कार्यक्रम संचालक महासचिब जेसी रामु शर्माले गर्नु भएको थियो। साथै भोलि भाद्र २५ गते स्लो स्कुटी रेस प्रतियोगिता, २६ गते उत्कृष्ठ चालक सम्मान कार्यक्रम र अन्तिम तथा २७ गते विधालयस्तरीय लोकनृत्य प्रतियोगिता, पुरस्कार वितरण र समापन हुने मूल संयोजक जेसी मञ्जु शिलाकार श्रेष्ठले सूचनाकेन्द्र डटकम लाई जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्न करिब २ लाख ४ हजार खर्च लाग्ने अनुमान गरिएको जानकारी पनि पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यले बताउनु भएको छ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया