
१समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
२जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
३पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
४म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
५प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
६कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
७कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
८मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
९गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१०तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
११स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
६कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
७अञ्जुली सहकारीमा भीम गायक
८पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
ओ कवी
हे कवी हो किन
आफु रेटिएर अरुको प्राण बचाउछौ
यो प्रहर आकाशमुनी निदाएका छन
तिम्रा सन्तान र सन्ततिहरु।
तर
तिमी लेख्छौ
तिम्रा कबिताहरु लीलामी बन्दैछन यहाँ
तिम्रा गिद्दी हल्लाउने प्रती तिमी
कहिलै वैरत्तो भाव देखाएनौ
तिम्रा कविताहरु मुल्यवान् छन् ।
तिमी मरेर अरुलाई बचाउछौ
तिम्रो कुनै महल छ छैन?
तिमी स्वाभिमान भ्एर जिएका छौ
नैसर्गिक भएर जिएका छौ
हो तिमी आफु मरेर
अरुलाई बच्चाएका छौ
संसार बचाउने कसम ले
तिमी कहिलै बाच्ने कुरा गरेनौ ।
था छ कवी
आकाश बाट बिसाक्त उल्काहरु
किन खस्दैनन?
संस्कार नाप्ने स्टेथेस्कोपहरु ठप्प
किन हुँदैनन?
तिम्रो तलब भत्ता र पेन्सन किन हुँदैन?
प्रिय कवी तिमी
आफु रोएर सारा संसार हँसाउँछौ
तिमी जिवित हुँदा कोही रुदैनन्
तिम्रो अवसान पछी
किन किरिया बस्छन दुष्टहरु
तिम्रो मन जलेर के भो
करोडौ मनहरु हाँसिरहेछन
तिम्रो साथमा खण्डहर बनेर
बिजाउने दुस्ठरु हासिरहेछन
कवी भावनाको हत्या गर्ने दुस्कर्महरु
पिडामा जलिरहेछन
तिम्रा झोला भित्र मेरा कलमहरु छन्
हजारौं सम्झनाहरु छन्
प्रकृती रोएको बेला
म तिम्रो कविताको साथमा रहन्छु
कवी तिम्रा झोला भित्र मेरा कलमहरु छन्
निवार्ध लेख्नु
यी कलंकहरुका दुस्नियतका विरुद्दमा
तिमी लाई नेपाल आमाका हजार आर्शिवाद लाग्नेछन्
आशिष सापकोटा वाग्लुङ हाल अमेरीका


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]

प्रतिक्रिया