१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
दिपेश विश्वकर्मा पर्वत । प्रवासमा रहेका नेपाली लोक दोहारी गायक एवं सर्जक हरि सागर अधिकारीको “फेरियो पहिरन” लोक दोहोरी गित बजारमा आएको छ ।
पर्वतको महाशिला गाउँपालिका लुंखुदेउरालीमा घर भइ हाल इराकको कुर्दिस्थानमा काम गर्दै आईरहेका अधिकारीले आफ्नो नया गित “फेरियो पहिरन” आम दर्शक सो्रतामाझ ल्याका हुन ।
अधिकारी गित संगितमा आशा लाग्दा व्यक्तिका रुपमा आफुलाई चिनाउने प्रयास गर्दै आईरहेका छन ।नेपाली लोक गित संगितलाई निकैनै माया गर्ने अधिकारीले लोक संस्कृति उत्थानकालागि आफ्नो प्रवासि जिवनको पसिना लोक दोहोरिमा लगाईरहेकाछन् ।
प्रदेशीको जिवनलाई समेटेर बनाइएको उक्त गितमा स्वर र लय राजन कार्कीको छ । भने शब्द स्वयम हरि सागर अधिकारीले गरेका छन ।
हरिसागर अधिकारीको प्रस्तुतीमा बजारमा आएको गितको भिडियोमा जिवन शाहनी, माया गिरी बुद्धिसागर खनाल,ज्वाला क्षेत्री, प्रकाश बराल लगायतको अभिनय रहेको छ । भने निर्देशन गायक राजन कार्कीले गरेका छन ।

प्रतिक्रिया