News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    यस्तो समयमा पो जुर्यो यो वर्ष दसैको टीका ग्रहणका लागि उत्तम साइत यस्तो जुर्यो

    काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यसबीचमा यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम साइत भएको जानकारी दिइएको छ ।

    विजयादशमी असोज २१ गते मंगलबार पर्न गएको छ । घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम भएको जानकारी दिइएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया