News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य

    दिनमा जुन र रातमा घाम लाए के हुन्छ : निर्मल पौडेल एन.पी घायल

    गजल
    दिनमा जुन र रातमा घाम लाए के हुन्छ
    त्यो सुर्यनी पश्चिम वाट उदाए के हुन्छ।।

    त्यतीवेला यो देशमा परिवर्तन हुनसक्छ
    उस्लाई हाम्ले नाकावन्दी लगाए के हुन्छ ।।

    शिकारी भन्ठान्छौ शिकार गर्न सक्ने गर्नु।
    वुझ्नु विरालाले वाघ गिज्याए के हुन्छ।।

    मरिहत्ते गर्छौ यार कागजी नोटको लागि।
    अन्तिम पल पैसाले मृत्यु वँचाए के हुन्छ।।

    साइनो एक पलको जीवनभर झझल्को।
    कसैका याद वाट वच्ने उपाए के हुन्छ।।
    निर्मल पौडेल एन.पी घायल कुस्मा पर्वत ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया