News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    गोर्खाली युवा सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल

    सम्राट जिसी, रुपन्देही ।  गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ ।

    समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना संगै मनोरंजन का साथ रमाइलो गर्ने बाताबरण भएको सस्थाका अध्यक्ष पुरिले बताए ।

    भने जन्म दिनको अबशर पारेर यसै सस्थाका संरक्षक नरेस्वर पौडेल ले आफ्नो जन्म दिनमा फजुल खर्च नगरी यसै अभियान लाई सहयोग गर्नु भयो र सम्पुर्ण लाई आफ्नो जन्म दिन यस्तै सामाजिक कार्य हरु गरेर मनाउन आग्रह गरे ।

    निशुल्क खानाको दोस्रो हप्तामा ६५ जनाले खानु भयो र गोर्खालि परिबार संगै नाचेर रमाइलो गरेर एउटा आफ्नै घरको परिबार जस्तै रमाइलो गरेर दोश्रो हप्ताको अभियान सफल भएको सस्थाका सदस्य तथा कार्यक्रम संयोजक रामचन्द्र पौडेलले जनाकारी दिए

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ