
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
लेखनाथ ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियतानै गलत हो भन्नु सहि नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्यसंघको २३औं वार्षिक साधारण सभा तथा १२औं महाधिवेशनको अबसरमा शुक्राबार बोल्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । कुनै स्थानीय तहको सरकारले आफुलाई पनि कर लगाउने अधिकार भएको भन्दै नजानेर खसी बोका , सागमा कर लगाएको विषयलाई देखाएर सघियतानै गलत हो भन्न नहुने बताउनु भयो ।
हम्रोमा संघियताको अभ्यास नयाँ भएकोले सवैलाई बानीपर्न केहि समय लाग्न उहाँको भनाई थियो । महानगरले लेखनाथ क्षेत्रलाई विशेषरुपमा हेर्नुपर्ने कोइरालाको जोड छ । लेखनाथलाई गाभेर देशकै ठुलो महागर पोखरा महानगर बनाई सकेकोले अब फेरि छुट्टै नगरपालिका बनाउछौ भन्दा त्यति सान्दर्भिकता नहुने बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशकासांसद विन्दु कुमार थापा र नेपाल उद्योग बाणिज्यसंघका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले लेखनाथलाई छुट्टै नगरपालिका बनाउन लेखनाथबासी लाग्नु पर्ने बताएपछि सभापति कोइरालाले सो कुरा बताउनु भएको हो । कोइरालाले सडक सञ्जाल मार्फत लेखनाथलाई केन्द्र बनाउने गरि काम भइरहेको बताउनु भयो । प्रदेश सरकार कर बढाउने भन्दापनि करको दायरा बढाउनु पर्छ भन्ने पक्षमा रहेको रहेकोले ब्यावसायीलाई ढुक्क भएर उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकार कर्मचारीले चलाएको आरोप लगाउनु भयो । उहाँले कर्मचारीले गलत कानुन बनाएर जनताको पक्षमा काम गर्न कर्मचारीले नदिएको बताउनु भयो । कार्यक्रममा अर्का उपाध्यक्ष चन्द्र प्रसाद ढकाल , उद्योग वाणिज्यसंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव वहादुर कोइराला कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी , पोखरा उद्योग वाणिज्यसंघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष सुमनमोहन भट्टराई, समाजसेवी वुद्धिमाया थापा लगायतले बोल्नु भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष कृष्णहरि भण्डारीले लेखनाथ उद्योगबाणिज्यसंघ देशकै उत्कृष्ट बन्न सफल भएको भन्दै आगामि दीनमा पनि सवैको साथ र सहयोगको अपेक्षा गर्नु भयो ।
सर्वसहमत रुपमा नयाँ कार्यसमिति गठन भएको भन्दै कार्यक्रममा बोल्ने बक्ताहरुले लेखनाथबासी र उद्योग वाणिज्यसंघको प्रसंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव भरतराज अधिकारीले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन निर्वतमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले गर्नुभएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया