
१जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
२जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
३फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
४रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
५पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
६पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
७विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
८मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
९मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१०पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
११सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१२फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
गोबिन्द तिमिल्सिा हेमजा ।
पोखरा महानरपालिका वडा न. २५ हेमजामा अबस्थीत हेमजा भु.पु सैनिक कृषि सकहारी सस्थांको चौथो साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सहकारीको सफल्ताको शुभकामना दिदै अरु सहकारीले यस सहकारीबाट सिक्नुपर्ने बताए । रिटायर जिवनको सधुपयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै काम नगरि बसेमा बिरामी भैइने उल्लेख गरे । त्यस्तै जिबनमा खारिएको र सबै कुराको अनुभ सङगालेका मानिस भएकोले यस सस्था उदारणि बनेको बताए ।
कार्यक्रममा अनबरत कृषि सहकारीका अध्यक्ष मोतिराज तिमिल्सिना, बहुउदेसी किसान सहकारीका अध्यक्ष धर्मराज बाँस्तोला, भु.पु सैनिक सधं कास्कीका निवर्तमान अध्यक्ष सिताराम थापा, भु.पु सैनिक सधं कास्कीका अध्यक्ष टेक ब. कुँवर, लेखा परिक्षक बिष्णुप्रसाद बराल, सदस्य जिवन के.सी, सिब ब. थापा, अपसरा तिम्सिना र प्रेम ब. कार्की लगाएतले बोलेका थिए । उक्त अबसरमा उत्कृष्ट बचततर्फ मदन कुँवर, उत्कृष्ट कर्जातर्फ मानबहादुर थापा र उत्कृष्ट किसानको रुपमा जिबन के.सी लाई सम्मान गरिएको थियो ।
सस्थाको शेयर पुजी २ करोड ६१ लाख ९१ हजार ९०० रहेकोमा कर्जा लगानि ४ करोड ८५ लाख ७१ हजार ४२८ रहेको छ भने निक्षेप सकंलन ३ करोड १९ हजार ७६७ रहेको ब्यबस्थापक प्रेमराज तिमिल्सिनाले बताए । कार्यक्रममा कर्मचारि सुस्मा बस्नेत थापाले सहकारीका सात सिदान्त बाचन गरेकी थिइन ।
सस्थाका कोषाध्यक्ष श्याम ब. कुवँरले आर्थिक प्रतिबेदन, सिचब सुरेस सापकोटाले सचिबको प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको छ ।सस्थाका अध्यक्ष झबीलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बलराम पौडेलले स्वगत र सञ्चालन सचिब सापकोटाले गरेका थिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया