
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने भनेको कार्यक्रम मौसमको समस्याको कारण हरितालिका तिजको दिन सुरु गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बिभिन्न कलाकारको प्रस्तुतिसगै नेपाली काङ्रेसका माहासमिती सद्स्य गङ्गाधर तिवारिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । समापन कार्यक्रम फलेवाश नगरपालिका कार्यपालिका सद्स्य हिलालाल सुनार वडा सद्स्य टेक ब पाठक्, रुद्र पाठक लगाएत लागाएतको रहेको थियो ।
फाईनल वडा स्थरिय भलिबल तर्फ प्रथम आयोजक पाङ्रराङ युबा समाज दितिय सुर्यदय युबा क्ल्ब देबिस्थान तितिय तर्फ अर्जेवा युबा क्लब अर्जेवा भएको छ । बिजेतालाई क्रमश पैतिस हजार मेडल्र र प्रमाण प्रत्र पचिस हजार मेडल्र र प्रमाण प्रत्र पन्ध्र हजार मेडल्र र प्रमाण प्रत्र बिजेताले जितेका छन ।
कार्यक्रम अबधि भर साथ सयोग गर्ने सबैलाई आयोजकले धन्वाद दिएको कार्यक्रम सयोजक सन्दिप पाठकले जानाकारी दिनुभयो । केहि सन्चारमाध्यम र सामाजिक सन्जालामा कार्यक्रम रोकिएको भनेर झुटा सन्देश फैलाएकोमा आयोजकको ध्यानाकर्षण भएको आयोजकले जनाएको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया