
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज शान्ति पुनर्स्थापना गृह, अफान्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर,कृष्णनगर नगरपालिका,राष्ट्रीय मानवाधिकार,लायन्स क्लब आफ कृष्णनगर,उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको ईलाका प्रहरी कार्यलय देखि बजार भ्रमण गर्दै कृष्णनगरको मुटु गोलघर रैली समाप्त गरियो।
कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथी २नं.वडाध्यक्ष संजय गुप्ता अतिथी इ.प्र.का.कृषृणनगरका प्रहरी निरीक्षक प्रताप पौडेल,दिनेश गुप्ता, सशस्त्र प्रहरी बल कृष्णनगर का शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट,महिला अधिकारक्रमी मिना परियार,बुद्धी थापा,रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि,सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल र जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूल का विद्यार्थी,समाज सेवी,शिक्षाप्रेमी,भद्रभलादमी लगायत विभिन्न संघ संस्था का महिला पुरुष पत्रकार हरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रम का अध्यक्षता कृष्णनगर नगरपालिका का न्यायिक समिती का अध्यक्ष सबनम खातुन ले गरेकी थिइन्।यो क्षेत्रमा लगनशिलता र मेहनत का साथ सहयोग दिनु भएका सहयोगी हात हरु लाई यस कार्यक्रम बाट सम्मानित पनि गरेको के.आई नेपाल का प्रमुख केशर विश्वकर्मा ले बताएका छन्।
उपस्थित सबै संघ संस्था बाट आएका प्रतिनिधी,बिद्यार्थी,सुरक्षाक्रमी,समाजसेवी ,पत्रकारहरु लाई धन्यवाद दिदै अगामी दिनमा यस्ता कार्यक्रम हरु होस भनेर शुभकामना दिदै नगरप्रमुख शाहले कार्यक्रम समापनको घोषणा गरेको शान्ती पुनर्स्थापना गृह का प्रमुख भूमिराज भट्टराई ले जानकारी दिएका छन्।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया