
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौ । सविता सरु शर्मा आचार्य मातालाई नचिन्ने अब सायदै कमै होलान् । उहाँले अद्भूत भविष्यवाणी गरेर अलौकिक क्षमता देखाई सक्नुभएको छ । अनुहार हेरेर नै व्यक्ति र अवस्था हेरेर नै देश र परदेशको भविष्यवाणी गर्न सक्ने मातासँग भीआईपी, भीभीआईपीसँग राम्रो कनेक्सन रहेको देखिएको छ । उहाँको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता माधबकुमार नेपालसँगपनि राम्रो कनेक्सन छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहसम्मपनि अति समधुर सम्बन्ध छ । शाही परिवारमा सबैसँग राम्रो सम्बन्ध छ । उहाँसग सिने जगतका हस्तिहरुसँगपनि राम्रो सम्बन्ध रहेको देखिन्छ । उहाँको जन्मदिनमा माधब नेपाल, नायक शिव श्रेष्ठ लगायत अभिनेताहरुपनि पुगेका थिए ।
यसले के देखाउँछ भने उहाँ यो क्षमतामा भिभिआईपीहरुपनि विश्वास छ । उहाँको अरु धेरै चर्चित अभिनेत्री, अभिनेतासँगपनि अति राम्रो सम्बन्ध छ । राजनीतिज्ञ, कुटनीतिज्ञ तथा उच्च तहका राष्ट्रसेवकहरुपनि उहाँ समक्ष पुगेर आफ्नो भूत, भविष्य र वर्तमान बारे जानकारी लिएका छन् । उहाँलाई विश्वास गर्नेहरु धेरै छन् । हेरौ भिडियोमा


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया