
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन ।
यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न अनुरोध गरेको हो ।
यान्त्रिक पुलमा लठ्ठा चुडिएको भ्रामक समाचार फेसबुक पेज मार्फत सार्वजनिक भएको भन्दै लठ्ठा चुडिने कुनै संभावना नै नभएको स्पष्ट पारेको छ । ‘लठ्ठामा कुनै समस्या नै नदेखिएको र लठ्ठा चुडिने संभावना नै नभएको बिषयलाई भ्रामक रुपमा प्रचार गरि बद्नाम गर्न खोजिएको छ’ सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो ‘फेसबुक पेजमा राखिएका यस्ता मिथ्या समाचारको पछाडी नलागी ढुक्क भएर यात्रा गर्दा हुन्छ, यात्रुको सुरक्षाको जिम्मा हामी लिन्छौ’
यान्त्रिक पुलले हरेक दुई बर्ष पुलका डब्बा घुमाउने लठ्ठा परिर्वतन गर्दै आएको र लठ्ठाको एक दुई वटा मसिना तार समेत चुडिएको अबस्थामा पनि बन्द गरेर मर्मत गर्दै आएको कम्पनीले जनाएको छ । केही दिन पहिले पुलको बलेवास्टेशनमा डब्बा लिगबाट थोरै बाहिर जाँदा ढल्कन पुगेको र कर्मचारीले लिगमा राखेपछि १० मिनेट पछि नै नियमित रुपमा सञ्चालन भएको बिषयलाई अतिरञ्जित गर्ने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बलेवा न्युज नामक फेसबुक सञ्चालकका बिरुद्ध यान्त्रिक पुलले भ्रामक सुचना फैलाएको भन्दै काबार्हीका लागि प्रहरीमा उजुरी दिएको छ । उक्त पेजको सञ्चालक र समाचार शेयर गर्नेहरुको बारेमा प्रहरीले समेत खोजी गरिरहेको बताइएको छ।
कुस्मा बलेवा यान्त्रिक पुलको साधारण सभा यहि भाद्र १९ गते हुँदै
२०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा आएको कुस्मा बलेवा यान्त्रिक पुलको साधारण सभा यहि भाद्र १९ गते उद्योग बाणिज्य संघको सभा हलमा कुश्मा हुने भएको छ । सुचना केन्द्र डटकमसँग कुरा गर्दै संस्थाका अध्यक्ष होम नारायण श्रेष्ठले यस्तो जानकारी दिएका हुन ।
२०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा यान्त्रिक पुल निर्माण सँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविक १६ गाविसका बासिन्दाहरुसँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा समेत महत्वपुर्ण भूमिका खेलेको छ ।
पुलबाट दैनिकजसो ५ सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी, अपांगता भएका ब्यक्तिहरुले सबैभन्दा बढी फाइदा लिएका छन भने चाडबाडमा भीड लाग्ने गरेको छ । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठीत ब्याबसायी देखि कुस्मा र बलेवा क्षेत्रका गरी ४ सय ६३ जना सर्वसारधणले लगानी गरेका छन ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया