
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोगकविता
“प्रिय तिम्रो शहरमा”
घर नजिक तर मन टाढा टाढा रैछन तिम्रो शहरमा!
मलाई यहि अनुभुति दिलायो आज तिम्रो शहरले
म वेवारिसे अवस्थामा रन्थनिएर भोक भोकै सडक सडक डुल्दा
अगाडी हात तेर्साऊँदा
अहँ
कसैले ला भन्ऩ सकेनन्
कसैले बस भन्ऩ सकेनन्
कतिले गालि गरे
कतिले पिटे
कतिले थुके
प्रिय तिम्रो शहरमा।
वोलाई पनि कस्तो
“साला खाते”
म चिसोले सडक पेटीमा कठ्याङ्ग्रीएर अनयासै पल्टिँदा ऊस्को ब्यापार हुँदैन रे,
फोहोर भयो भन्दै थर्कायो
ऊता जा खाते…!
सोधेन ऊस्ले र सोधेनन कसैले पनि के भयो तँलाई?
मेरो मनको आहत कसैले बुझेनन्
प्रिय तिम्रो शहरमा
फेरी
मेरो बोली पनि कसैले सुनेनन हो प्रिय तिम्रो शहरमा।
तिमी धेरै पहिले वाट जुन शहरमा वसिरहेको छौ
म किन वस्न सकिन?
म किन रम्न सकिन?
आफ्नै मन सँग प्रश्न गर्छु
र सम्झन्छु
प्यारो गाँऊ
प्यारो ठाऊँ
जहाँ घरहरु झुपडिहरु टाढा टाढा छन् मन कति नजिक छन् तर
प्रिय तिम्रो शहरमा…।
मेरो प्यारो गाऊँ
प्यारो ठाऊँ
जहाँ कोहि गयो भने पनि बसम भनेर
सोध्नु पर्दैन
वस्नुस न पहिलै वोलिन्छ,
खान पाए भन्ऩु पर्दैन
खानुस न पहिलै भनिन्छ,
जाडोमा ओड्न पाए
ओछ्याऊन पाए
न्यानोमा बस्न पाए भन्ऩु पर्दैन
खास्टो दिईन्छ पहिलै
अगेनोमा आगो फुकिन्छ
र सवै गोलाकार भई तापिन्छ मनका कथा व्यथा साटिन्छ
आहा! कस्तो आत्मियता,
कस्तो मानवियता,
कस्तो सम्मान कति आनन्द झुपडिहरुमा।
कुनै रुपियाँको आवश्यकता पर्दैन जसको लागि
तर
प्रिय तिम्रो शहरमा
सवै कारोवार रुपियाँमा हुने रहेछ
नाकावन्दीको बाहना बनाएर एऊटा दाऊरालाई पनि किलो हिसावमा विक्रि भईरहेछ
म कसरी किन्ऩ सक्छु र?
मेरो बाले गाऊँमा लगाएको दुई किलो आलु बेचेर एक किलो दाऊरा
प्रिय तिम्रो शहरमा।
चिल्ला पोशाक लगाएर वाहिरी वनावट देखाऊनेहरुलाई
भलाद्मी पल्टिने हरुलाई
कौडिमा जवानी किनबेच गर्ने हरुलाई
गरिवको पशिना चुसेर पार्टि र सेमिनारमा नशामा झुल्लिएर मस्ति खोज्नेहरुलाई
ऐशा पैसा जवानी र रुपरङ्ग रोज्ने हरुलाई
चिल्ला सवारीमा दौडिने हरुलाई
एकपटक प्यारो गाऊँ र झुपडिको कथा किन सुनाईनौ मेरो प्रिय? प्रिय तिम्रो शहरमा।
प्रिय तिम्रो शहरमा
यस्तै रहेछ जँहा घर नजिक नजिक र मन टाढा टाढा हुँदो रहेछ
तिमी यहि शहर प्रिय ठान्छौ र सवै बद्लिएकी छौ
तर म वदल्न सकिन आँफूलाई म प्रिय ठान्छु
प्यारो गाऊँ र गाऊँमै जन्मेकी तिमीलाई….।
–npघायल


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया