
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
शन्देश लामिछाने, पाेखरा । हिन्दु नेपालि नारिहरुको महान चाड हरितालिका तिज नजिक सर्दै गर्दा कलाकारलाई भने तिजको रौनकले छोईसकेको छ।हिजोआज दैनिक रुपमा धेरै कलाकारका गितहरु बजारमा आउन सुरु गरेका छन।
यहि मौकामा भर्खरै मात्र “मेरो मायाँ” नामक तिज गित पनि बजारमा आएको छ।
नवगायक श्याम पंगेनिको प्रस्तुतिमा बजारमा आएको गितमा गायिका निता अधिकारि र श्याम पंगेनिको स्वर सुन्न सकिन्छ।
आँफैले शब्द श्रृजना गरेका पंगेनिको गितमा लय भने पछिल्लो समय प्रदेशमा रहेर निरन्तर गितसंगितमै संघर्ष गरिरहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुले भरेका छन।
वर्ल्ड कभर मिडिया प्रा.लि. को ब्यानरमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकि चर्चित मोडल आरुषि थापाको बेजोड नृत्य रहेको छ।
देवेन्द्र कुंवरको निर्देशन,महेन्द्र निरौलाको कोरियोग्राफ,राम सिंह भाटको सह-सम्पादन,विरेन्द्र भाट को छायाँकन तथा सम्पादन रहेको गितलाई आरती मिडियाले बजार व्यवस्थापन गरेको छ।पुरा भिडियो हेर्नुहोस. https://youtu.be/IsYoIE-4iwI


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया