
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
अमृत भट्टराई / पर्वत , बिहादी । पुरानो संस्कृतिलाई जोगाउने उदेश्यले तीज विशेष कार्यक्रम शुरु भएको हो कार्यक्रमको अध्यक्ष्ातामा सृजना युवा क्लबका अध्यक्ष कुलबहादुर बोटे रहनुभएको थियो भने प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि विहादी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष रन बहादुर आले , बिहादी गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ नेकपा विहादी गाउँपालिका अध्यक्ष सबिन गुरुङ , नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विस्नु भुसाल ,जिल्ला समन्वय विस्नु माया पौडेल , रेडियो सत्यवाणीका स्टेसन मेनेजर अनिल प्रसाद मास्के , बिहादी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य किसान बहादुर क्षेत्री वडा सदस्य घनबहादुर क्षेत्री रहेकोे कार्यक्रममा अतिथिहरु पँौयू गाउँपालिका पुर्व उपसभापति दान काजी श्रेष्ठ , नेपाली काँग्रेस जिल्ला सदस्य पर्वतका हक बहादुर सुनार , नेकपा जिल्ला सदस्य पर्वतका ऋषि भुसाल , हरि पौडेल लगाएको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसालले भन्ने बिहादी को विकासका लागि ईमिचौरमा एउटा कबडहल बनाउन पहल गर्ने र यो ई र्मिचौरमा प्रशासकीय भवनको कुरा आएको छ दुरीको हिसाबले पनि प्रशासकीय भवन ईर्मिचौरमा नहुने बताए । कार्यक्रममा बिहादी ३ रानीपानिका वडा अध्यक्ष रन बहादुर आलेले भने प्रशासकीय भवन ईर्मिचौरमा हुनुपर्छ यसका लागि बिहादी १,२,३ का जनताले र जनप्रतिनिधिले हस्ताक्षर अभियान समेत सम्पन्न गरेको बताए ।
रेडियो सत्यवाणीका स्टेसन मेनेजर अनिल मास्केले भने यो ईर्मिचौर धेरै भाग्यमानी ठाउँ हो प्रदेश सरकार बाट पनि प्रशासकीय भवनको पनि चिठ्ठा परे अभ अभ गाउँपालिका अध्यक्ष ले पनि छिट्टै भवनको टुंगो लगाउनु हुने छ भन्नू भयो ।
कार्यक्रममा जिल्लाकै पहिलोपटक नेवारी समाजको लाखेनाच भएको थियो लाखे नाचमा पँौयू हटिया नेवा खल प्रथम भएको थियो भने वहाकी भन्जेङ चौधरी नेवा समाज दोस्रो भएको हो आयोजक वाल्लौ स्वभाघ नेवार समाज तेस्रो भएको थियो भने कार्यक्रममा खुल्ला विद्यालय स्तरीय नृत्य पनि रहेको थियो । जसमा वहाकी मावि प्रथम , जनता निमावि दोस्रो , नेपाल तारा मावि तेस्रो र रानीपानी आधारभूत सान्त्वना भएको थियो । कार्यक्रममा पत्रकार अमृत भट्टराई , बर्राचौरका युवा अमित क्षेत्री , पदम पुरी, रगु हिताङ्ग ले बिहादी बाट अप्सरा नेपाली बचाउ अभियानमा उठाएको ६८ हजार ५ सय ४७ रुपैया अप्सराका ठुला बाबालाई हस्तान्तरण गरेका थियो । तीज विशेष कार्यक्रम संयोजक डम्बर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया