News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    दुखको खबर : पर्वतको नयाँपलुमा बस दुर्घटना, ५ जना घाइते

    पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका १ छमर्के देखी पोखरा जाने पालो थाप्न बागलुङ आँउदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् ।

    आज विहान छमर्केबाट बागलुङ आउदै गरेको ग १ ख ८२५२ नम्वरको बस पर्वतको नयाँपुलमा विहान साढे ८ बजेको समयमा बसको टाईरेट फुस्किएर बस सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    सो दुर्घटनामा चालक छमर्के निवासी वर्ष २५ को श्याम खड्का सहित अन्य यात्रुहरु कुनपा २ का वर्ष २६ का यम शर्मा, वर्ष २० की सविना शर्मा निजकी डेढ वर्षकी छोरी सविना शर्मा, बागलुङ नगरपालिका ७ ढिकीचौरका वर्ष ५४ का प्रेम शर्मा रहेका छन् । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । file photo

    लाेक कल्याणकारी

    प्रतिक्रिया