News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य

    कस्तो अस्पताल जाउ भन्छौ यार तिम्लेनी : एन.पि.घायल

    गजल
    मुटुमा वस्छ मनमा अरु संसारमा नभएको।
    जस्तो तिमी वस्यौ यो निधारमा नभएको।।

    कस्तो अस्पताल जाउ भन्छौ यार तिम्लेनी।
    रोगी छ दिल औषधी उपचारमा नभएको।।

    सिन्दुर वनाई त्यो शिरमा सजाउँछु भन्थ्यौ।
    विधवा जस्तो वनायौ श्रृङ्गारमा नभएको।।

    जती भुल्न खोज्यो उती झझल्को आउने।
    दिनेथ्यौ अथाह खुशी उपहारमा नभएको।।
    एन.पि.घायल कुस्मा पर्वत।

    लाेक कल्याणकारी

    प्रतिक्रिया