
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा ।
लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो ।
विरुवा रोप्नुमात्रै ठूलो कुरा नभई त्यसको हेरचाहा गर्नु महत्वपूर्ण भएकोले गोडमेल गरिएको क्लवका अध्यक्ष शिव खड्काले जानकारी दिए । जैविक तथा प्राकृतिक महत्व बोकेको सो सामुदायिक वनमा क्लवले कपुर, समी, लगायत विभिन्न प्रजातिका विरुवा तथा फूलहरु रोपेको थियो ।
कार्यक्रममा पूर्व डिष्ट्रिक गर्भनर धु्रव थापाले वातावरणीय हिसावले बोट विरुवको महत्व रहेको भन्दै विरुवाको हेरचाहा र गोडमेलमा स्थानिय र क्लवको भूमिका महत्वपूर्ण हुने बताए ।
को–चिफ एड्भाइजर राम बस्याल, डिष्ट्रिक पदाधीकारी एंव पूर्व अध्यक्ष मोहनबाबु खड्का लगायतले पृथ्वीमा हरितगृहका कारण वातावरणीय पक्षमा असन्तुलन हुन पुग्दा मानवीय पक्षमा समेत असर परेको अवस्थामा यसले सहयोग पुग्नेमा जोड दिए ।
यस्तै क्लवको बैठकले पोखरा २६ स्थित सिलिंगेमा अवस्थित शिवशक्ति आधारभुत विद्यालयका झण्डै दुई सय विद्यार्थी लाभान्वित हुने गरि स्वच्छ पिउने पानीका लागि यूरोगार्ड प्रदान गर्ने र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारत लमजुङ बेसीशहरका २३ वर्षिय बिक्की परियारलाई उपाचार्थ १५ हजार प्रदान गर्ने लगायतका निर्णय गरेको क्लवका सचिव डा. ढाकामोहन श्रेष्ठले जानकारी दिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया