
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
प्रभा श्रेष्ठ मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा “Preserving Culture Raising Hope” नारा सहितको तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नु हुँदै तीज नेपाली महिलाहरुको महान चाड भएको र बिशेषत: यस्लाई सामाजिक उदेस्य सहित संचलान गर्न पाएकोमा गर्ब महसूस भएको बताउनु भयो ।
यो संस्थाले प्रत्येक बर्षको तीजबाट संकलित रकम नेपालमा हिंसा पिडित महिला तथा बालिकाहरुको सहयोगको लागि प्रयोग गर्दै आइरहेकोमा यो बर्ष पनि सोही प्रायोजनकै लागि प्रयोग गरिने जानकारी संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले जानकारी दिनु भयो ।
प्रबेश शुल्क १५ डलर राखिएको उक्त कार्यक्रममा ६ सयभन्दा बढीको उपस्थिति रहेकोमा नेपालबाट भिजिट भिसामा आउनु भएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरुलाई भने नि:शुल्क प्रबेशको ब्यबस्था गरिएको थियो । कार्यक्रममा आमन्त्रित अतिथि कलाकारद्वय गायक सन्जिब पराजुली तथा गायिका टिका प्रसाईलाइ समितिका तर्फबाट प्रभा श्रेष्ठ र जमुना पराजुलीले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा Ms Nepal Earth Anupama Aura Gurung, Beauty Queens Ms Australia Universal 2017 Somaiye Kadivar, Mrs Turkey Globe 2018 Arzum Caglayancay, Mrs Oceania Pacific 2018 Ananya Chakrabarty, Ms South Asia Universal 2017 Hima Himani, Mrs Coral Sea Globe 2018 Eloise Grace, बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायत मेलबर्नको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका नेपाली एबं बिदेशीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कर्के नजर, नाइँ मलाइ थाहा छैन, एउटा कुरा भनौ, पहिलो भेटैमा जस्ता बिभिन्न लोकप्रिय गीतहरु गाइसकेका आजका चर्चित लोकप्रिय गायक गायिका सन्जिब पराजुली तथा टिका प्रसाईका बिभिन्न गीत तथा तीजका गितहरुमा नेपालीहरुसंगै बिदेशीहरु पनि नाचे ।
कार्यक्रमका प्रमुख आकर्षणमा संस्थाका कार्यकारी सदस्य बर्षा राजभण्डारीले संयोजन गर्नु भएको आमा-छोरीको ग्रुप डान्स, Children Entertaining Corner को ब्यबस्था, Sari and Traditional Jewellery Stall, केटाकेटीहरुका लागि Face Painting , Free Photography, Beauty Pageants आदि थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरुले नेपाली महिलाहरुलाई तीजको शुभकामना दिए ।
दिव्या सङ्गामी, मोनिका तामाङ्ग, रुची गौतमद्वारा संयुक्त रुपमा संचलान गरेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यकारी सदस्य निर्मला नेउपानेले कार्यक्रम सफलतापूर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, उपस्थित नेपाली समुदाय, संस्थामा आबद्ध प्रतिनिधिहरुप्रति हार्दिक आभार प्रकट भयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया