
१पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
२समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
३जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
६प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
७कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
८कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
९मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
१०गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
११तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१२स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
९पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
गोबिन्द तिमिल्सिना, हेमजा, ।
आज भाद्र कृष्ण अष्टमि तथा कृष्ण जन्माष्टमी, हेमजाको राधा कृष्ण मन्दिरमा कृष्णको पुजा आरदान गरि मनाइएको छ । कृष्ण जन्माष्टमी मनाउने क्रममा राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले रथ यात्रा गरेको थियो । रथ यात्रा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थित राधा कृष्ण मन्दिरबाट सुरू गरिएको थियो ।
राधा कृष्ण मन्दिरदेखि हिडेको रथ यात्रा भित्री बाटो हुदै खुट्टेगनश्ैडा पुगि पुन सोहिबाटो हुदै साझाचोकसम्म पुगेको थियो । रथ यात्रा राजमार्ग हुदै राम मन्दिर परिक्रमा गरि सक्तिपिठ बिष्णुपादुका माइस्थानमा पुग सभामा परिणत भएको राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका सचिब तिलकप्रसाद तिम्सिनाले हामीलाई जानकारी दिए ।
उक्त कार्यक्रममा बरमकुमारी बिश्व बिद्यालय राजयोगका बिष्णु धिताल, सल्य साइ केन्द्रका मधुसूधन त्रिपाठी, मादबशरण बाँस्तोला लगाएतले पुर्बीय दशर्नको ब्यख्या गर्दै इश्वरीय शक्ति प्राप्त गर्ने सबै धर्मको एउटै भएको उल्लेख गरेका थिए ।
माइस्थान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नीलकण्ठ पौडेलले र सञ्चालन श्याम बहादुर खड्काले गरेका थिए ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया