
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
गोबिन्द तिमिल्सिना, हेमजा ।
कल्याणकारी बाल मैत्री केन्द्र पोखरा २५ हेमजाको आयोजनामा हेमजामा अबस्थीत अम्बिका माध्यमिक बिद्यायलयमा एक कार्यक्रम आयोजना गरि बिद्यार्थीलाई बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण गरेको छ । समृद्ध गण्डकी प्रदेशको पहिचान, बालबालिकालाई शिक्षामा सुनिश्चितता हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित सस्थाले बिद्यायलयका २० गरिब बिद्यर्थीलाई सामाग्री बितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरसहकारी सस्था महासघं नेपाल कास्कीका अध्यक्ष पदमराज भण्डारीले सरकारले कोहि बालबालिका पढाइबाट बन्चित नहुन भन्ने आवानलाइ यस सस्थाले पुरा गर्न सहयोग गरेको बताउदै यो अभियान पुरा हुने आफुले बिश्वस लिएको उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सस्थालाइ सफल्ताको शुभकामना दिदै सस्था जन्माउनु भन्दा पछिसम्म बचाउनुपर्ने उल्लेख गरे ।
उनले भने समाजमा दूइ बर्गका मानिस भएको र यसलाइ नियन्त्रण गर्न र समाज परिवर्तन गर्न हामी बाटनै सुरु गर्नुपर्छ । कार्यक्रममा शिक्षक नेत्रपाणी भण्डारी, सल्लाकार सोभाकर भण्डारी, बिद्यायलयका सुचना अधिकारी मित्रलाल पौडेल लगाएतले बोलेका थिए । उक्त अबसरमा सस्थाका आजिबन सदस्यलाई सम्मान गरिएको थियो ।
बिद्यायलयका प्राचार्य ओमप्रसाद पौठडेलको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका अध्यक्ष टुकनाथ आचार्यले स्वगत र सञ्चालन सचिब राजेन्द्र पसाद अधिकारीले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया