
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
निर्मल पौडेल कुस्मा पर्वत।
पर्वतको मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले गरेका हुन् ।
शिलन्यास गर्दै नेकपाका युवानेता तथा वार्ड नम्वर ६ का अध्यक्ष लामिछानेले निमार्णधिन ट्याङकीको समयमानै सम्पन्न गर्न आग्रह गरे । स्वच्छ रहनका लागि शुद्ध पानीको आवश्यकता रहने भन्दै ट्याङकीको निर्माण पश्चात करिव २ सय घरधुरीका वासीन्दा लाई पानीको हाँहाकार नहुने वताए । पानीको मुहान जोकोहीको जग्गाभित्र पर्ने भएपनी सवैको साझा हुने भन्दै लामिछानेले सार्वजानिक सम्पतीको संरक्षण सवै मिलेर गर्नुपर्नेमा जोड दिए ।
सामाजिक हितका कार्यहरुमा कसैले अवरोध गर्न नहुने भन्दै लामिछानेले निर्माणधिन ट्याङकीको लागि वजेट अभावमा आँफुले वार्ड वाट सक्दो पहल गर्ने वताए । तिलाहार डिमुवा वासीको उपस्थितीमा गरिएको शिलन्यास कार्यक्रमममा डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा समाजसेवी दिपेन्द्र जङ्ग लामिछानेले खानेपानीको ट्याङ्की समयमानै सम्पन्न गर्न सवै उपभोक्ताहरुको जनश्रमदान र सहयोग रहने कुरामा आँफु विस्वस्थ रहेको वताए ।
डिमुवा टोल सुधार समिती अध्यक्ष तथा खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिपेन्द्र जङ्ग लामिछानेको अध्यक्षतामा गरिएको शिलन्यास कार्यक्रमको सञ्चालन मीठुलाल सिकेको गर्नुभएको किशोर मनस्वीले जानकारी दिएका छन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया