
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
अजय मिश्र, कृष्णनगर कपिलवस्तु । सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी वाहिनी मूख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तु ,सशस्त्र प्रहरी बल नेपाल नं. ३९गुल्म हे.क्वा.(रा.तथा भ.ग.सु) कृष्णनगर कपिलवस्तु र लायन्स क्लब आफ कृष्णनगरको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बल नं.३९गुल्म कृष्णनगरको प्रागण मा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका प्रमुख जिल्लाधिकारी गजेन्द्र बहादूर श्रेष्ठ,सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मूख्यालयका निमित्त बाहिनीपति स.प्र.ब.उ.कुमार न्योपाने,स.प्र.ब.नेपाल नं.२८ का सशस्त्र प्रहरी उपरिक्षक जनकपुरी,कृष्णनगर भन्सार कार्यलय प्रमुख,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,विजयनगर गाउपालिका प्रमुख,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख,ईलाका प्रहरी कार्यलय गणेशपुर प्रमुख,लायन्स क्लब आफ कृष्णनगर अध्यक्ष,अशोका कर्ण,लायन्स क्लबका जिल्ला सल्लाहकार लायन्स दिनेश चन्द्र गुप्ता,सचिव अनिल कुमार मोदनवाल,उपाध्यक्ष सनाउल्ला खान,लायन्स क्लब आफ चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, रेडक्रासका प्रतिनिधी,के.आई.नेपाल कृष्णनगर प्रमुख,लगायत पत्रकार समाजसेवीहरु उपस्थित रहेका थिए ।

रक्तदान जीवन दान बराबर रहेको र कपिलवस्तु जिल्ला मा ब्लड बैंक न रहेको अवस्थामा निकै असहज रहेको साथै ब्लड अवश्यक परेका व्यक्तिहरु बाहिर जानु पर्ने बाध्यता देखापरे काले कपिलवस्तु जिल्लामा नै ब्लड बैंक स्थापना गर्नु पर्ने कुरामा जोड दिदै आफूबाट हुनसक्ने हरेक यस सम्बन्धि प्रयास गर्न तैयार रहेको प्रमुख अतिथि श्रेष्ठले बताए ।
उक्त रक्तदान कार्यक्रम मा सशस्त्र प्रहरीका कर्मचारी,नेपाल प्रहरी,पत्रकार र सरकारी गैर सरकारी,संघ संस्था का व्यक्ति,व्यापारी,सर्व साधारण गरी जम्मा ८० जनाले ८० यूनिट रक्तदान गरेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया