
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
गोबिन्द तिमिल्सिना, हेमजा, ।
बिष्णुपादुका स्कुलको ५१ औ बार्षिकोत्सब, भिभाबक दिबस, पुरस्कार बितरण एवं स्वर्ण स्मरिका बिमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल सरकार खेलकुद मन्त्री जगत बि.कले बिद्यलयको प्रगतीको शुभकामना दिदै गुण्स्तरिय शिक्षा बनाउन फराकिलो तरिकाले योजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा सांसद रामजी बराल, जिल्ला समुन्वय समिति कास्कीका प्रमुख बैन ब. क्षेत्री र पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिना लगाएतले बिद्यलयको प्रगतीको शुभकामना ब्यक्त गरेका थिए । प्रा.ज्ञा सुर्य खड्काले स्वर्ण स्मरिकाको समिक्षा गरेको कार्यक्रममा बिद्यार्थीले बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त अबसरमा सैक्षिक बर्ष २०७५ मा कक्षा नस्सरि देखि कक्षा दश सम्म प्रथम, दितिय, तितिय र सान्तोना लगाएत बिभिन्न अतिरिक्त कृयकलापको पुरसका बितरण गरिएको छ । यसै गरि बिद्यालयलाइ सहयोग गर्ने ब्यक्तिलाइ सममान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले २०७५ को बार्षिक प्रतिबेदन र लेखा पाल गोमा सापकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
बिद्यलय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा साहेकप्राचार्य दिपकराज पौडेलले स्वगत शिक्षक मिनबहनदुर थापा र गोबिन्द बाँस्तोलाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया