
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा ।
नागढुङ्गा आमा समुहको १७ औं साधारण–सभाको पूर्वाद्र्धमा बुधबार हरितालिका तीज तथा बृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्थानिय पवित्रा गिरीलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो ।
सम्मानित गिरीले झण्डै डेढ दशक नागढुङ्गा आमा समुहको नेतृत्व सम्हाली विभिन्न सामाजिक एवं भौतिक विकास कार्यमा योगदान पु¥याएकि थिइन् । गिरीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरामा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य राममाया मानन्धरले दोसल्ला सहित सम्मान–पत्र प्रदानले सम्मानित गरिन् ।
त्यसैगरि समुहलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगीहरु पार्वती अधिकारी, कमला काप्री,मिरा तुलाचन, रामेश्वरी पौडेल, भगवती लामिछाने, माया श्रेष्ठ, भगवती पन्त र भरत सापकोटालाई पनि सोही अवसरमा सम्मान गरियो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष कमल काफ्ले, नागढुङ्गा युवा क्लवका विनोद लामिछाने लगायतले समुहका गतिविधीबारे चर्चा गर्दै हरितालिका तीजको शुभ–कामना मन्तव्य राखेका थिए ।
यसैविच समुहले वर्षेनी गर्दै आएको हरितालिका तीज गित नृत्य प्रतियोगितामा सनिता श्रेष्ठ प्रथम, गिता कँडेल काफ्ले द्वितिय, अम्बिका लामिछाने तृतीय तथा बबिता पन्त चौथो स्थान हाँसिल गर्दै पुरस्कृत भए । गायिका लक्ष्मी गिरीले नृत्य प्रतियोगितामा निर्णायकको भूमिंका निर्वाह गरेकि थिइन् ।
नागढुङ्गा आमा समुहका अध्यक्ष लक्ष्मी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला केसीले स्वागत सचिव सिमा लामिछाने सञ्चालन कोषाध्यक्ष कमला श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया