
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
अजय मिश्र, कपिलवस्तु । पछिल्लो निर्बाचनमा ने क पा संग राजनीतिक गठबंधन गरी निर्बाचनमा भाग लिएको स्वतंत्र समुहको भादौ महिना भित्र काठमाण्डौमा बैठक हुने भएको छ ।स्वतंत्र समूहका संयोजक पूर्ब मंत्री एवं सांसद हृदयेश त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतंत्र समुहको भावी रणनीति तैयार गर्नेमा केंद्रित रहने बताउनु भएको छ ।
पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको स्वतंत्र समूह हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भई सकेको छ ।काठमाण्डौमा हुने बैठकमा किसानहरुको मलखाद्यको समस्या, उखुको उचित मूल्य र भुक्तानिको समस्या,तथा नेपाली कस्टमको नया नीति ले नेपाल भारत सीमा क्षेत्रमा उत्पन्न हुन गएको जटिल समस्याको सम्बन्धमा पनि गहन छलफल हुने स्वतंत्र समुहका नेता एवम पूर्व मंत्री ईश्वर दयाल मिश्र ले बताउनु भएको छ ।
सीमा क्षेत्रमा देखियेको समस्या समयमा नै समाधान गरिएन भने भारत बाट नेपाल आउने पर्यटकको संख्या घटनुको साथै ब्यापार ब्यवसाय समेत प्रभावित हुने छ ।नेपाल भारत सीमा क्षेत्रमा देखिएको बर्तमान अवस्थाले दुबै देश को जनस्तरको सम्बन्धलाई पनिआगामी दिनमा प्रभावित गर्ने निश्चित रहेको र सरकार यसमा सचेत हुनु पर्ने नेता मिश्रले बताउनु भएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया