
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ।
ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस हजार तिन सय बत्तिस)रुपया को अबैध निकासी पैठारी गर्ने क्रममा समानहरु पक्राउ गरी कृष्णनगर भन्सार कार्यलय पठाइएको थियो।
अबैध सर सामान समात्नमा ईप्रका.का बिभिन्न सुरक्षा गस्ती टोली,सिभिल चेकजाच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको ईप्रका.कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका हुन् ।
कृष्णनगरका सर्व सधारण जनताहरु लाई बिभिन्न अवैध गतिविधिहरुबाट सचेत र जागरुक बनाउनको लागि कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यलय कृष्णनगर,पीआरसी नेपाल र अफान्त नेपालको संयुक्त अयोजनामा ईलाकाका बिभिन्न १० स्थानमा कार्यक्रम गरी १३६०/१४०० जना लाई लागु औषध दुब्र्यसनी र मानव बेच बिखन तथा ओसार पसार,Anti Ragging|BUllying campaign(बाल बालिका हरु लाई अभद्र व्यवहार नगरौ,ट्राफिक व्यावस्थापन,बजार व्यबस्थापन तथा सर सफाई व्यबस्थापन कार्यक्रम,शहरी व्यवस्थापन, मानव बेचबिखन नियन्त्रणको लागि २ दिने क्षमता अभिबृद्धि कार्यक्रम समेत गरेर सचेत र जागरुक बनाएका पौडेलले जानकारी दिए ।
ईप्रका कृष्णनगरले अपराध अनुसंधान को तर्फ उक्त.मिती देखि यस क्रममा बिभिन्न किसीमका १९ मुद्दा गरि २४जना लाई पक्राउ गरि सकेको र ९ जना फरार अभियुक्तको खोजी चलि रहेको पनि ईप्रकाले जनाएको छ।
नेपाल भारत को सीमा क्षेत्रमा कडा सुरक्षा दिदै नेपाल भारत को यस वडा एरियामा पर्ने खुल्ला सीमा नाकाहरुमा थप जनशक्तिको परिचालन अबैध हातहथियार तथा लागु औषध नियन्त्रणका लागि बिशेष अप्रेशन संचालन गरेर सबै प्रहरी कर्मचारीहरुलाई अनुसाशित एंव उच्च मनोबलका साथ डिउटी गर्ने बातावरण बनाइएको साथसाथै यस क्षेत्रमा बिभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति समुदायहरुको बसोबास रहेकोले सबै धर्म जातजातिका चाड पर्व तिहारको अवसरमा ईप्रका तथा मातहतका कार्यालयले समेत उचित सुरक्षा व्यबस्था मिलाउने गरेको जानकारी ईप्रका कृष्णनगरका प्रहरि निरीक्षक प्रताप पौडेल दिएका छन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया