
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पर्वत । पर्वत फाेटाेग्राफर सँगठन पर्वतले पर्वत जिल्ला ठुली पाेखरीका ४२ बर्षिय दुबै मृगौला पिडित बिष्णु बहादुर परियारलाई ८ हजार १ सय ०५ रुपैया अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ ।।
कुश्मा बजारमा विश्व फाेटाेग्राफी दिवसकाे अबसरमा एक कार्यक्रमकाे अायाेजना गरि सहयाेग रकम बिष्णुकाे श्रीमती लक्ष्मि परियारलाई पर्वत उद्याेग बाणिज्य संगका अध्यक्ष केदारनाथ शर्माकाे हातबाट हस्तान्तरण गर्नु भएकाे थियाे ।
साे अबसरमा बाेल्दै उद्याेग बाणिज्य संगका पर्वतका अध्यक्ष केदारनाथ शर्माले जिल्लाकाे पहिचानकाे काम मात्रै नगरेर सामाजिक कार्यमा पनि फाेटाेग्राफरहरुले विशेष काम गरेकाेले धन्यवाद ज्ञापन गर्नुभयाे ।
साथै शर्माले यस्ता खालका कामहरुले समाजमा सकारात्मक प्रभाव पर्ने बताउदै अाफुले पनि सबैतिर पहल गर्ने बताउनु भएकाे थियाे ।
साेहि अबसरमा बाेल्दै पर्वत फाेग्राफर संगठनका अध्यक्ष नारायण केसीले अाफुहरुले पिडितकाे पक्षमा ईटा राख्ने काम गरेकाे बताउदै पिडितलाई सबैलाई सहयााेग गर्न अपिल गर्नुभयाेे ।
सबैकाे सहयाेग नै राेग लागेर पिडित भएकाहरुकाेे लागि बाच्न सहयाेग हुने भएकाेले पिडितले अाफ्नाेे जीवन जिउन उत्साह हुने बताएका थिए ।
कार्यक्रममा सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरी, फाेटाेग्राफर सँगठनका सदस्य अार.सी. पाैडेल, लाेकतान्त्रिक गैससका पर्वत अध्यक्ष गणेश बहादुर क्षेत्री, फाेटाेग्राफर सँगठनका निबर्तमान अध्यक्ष राजन गुरुङ लगायतले बाेलेका थिए ।
पर्वत फाेटाे ग्राफर संगठनका अध्यक्ष नारायण केसीकाे सभापत्वमा सम्पन्न सहयाेग हस्तान्तरण कार्यक्रममा स्वातगत मन्तब्य संगठनका उपाध्यक्ष रमेश श्रेष्ठ र सञ्चालन बिजयराज जैसीले गरेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया