
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले आफै जीवन नत्यागेको उनलाई कसैले हत्या गरेको प्रमाण बलियो बनेको तथ्य बाहिर आएको छ । अहिले बाहिर आएको एक भिडियो अनुसार बाहिरबाट हत्या गरेर ल्याएर होटलको कोठामा झ’ण्ड्याएको अनुमान गर्न थालिएको छ ।
अहिले पनी उनको मृत्यु शंकास्पद भएको छ । उनको लासको मुचुल्का उठाउदै गर्दाको भिडियो लिक भएको छ । जसमा पुडासैनीलाई रडले हा’नेको बोल्न, बाध्य पारीएको लगायतका कुरा मुचुल्का उठाउदै गर्दा बाहिर आएपछि अहिले नयाँ तरङ्ग उत्पन्न भएको हो ।
यस घटनामा दोषी भएको भन्दै अहिले प्रहरीले रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको छ । अहिले बाहिर आएको भिडियोमा प्रहरी अधिकारीहरुले उनको श’ब भएको कोठामा झ्यालबाट बाहिर भित्र गर्न मिल्ने पनी बताइएको छ ।
उनलाई त्यही यातना दिइएको हो वा अन्यन्त्र दिएर त्यहाँ ल्याइएको हो भन्ने कुरा पनी शंकामा पर्न थालेको छ । अहिले यसलाई भिडियोको आधारमा जीवन त्याग गरेको भनिएको भए पनी भिडियोले अर्कै संकेत गरेको छ । अहिले चितवनमा ठुलो तनाब सुरु भएको छ ।
प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनका लागि प्रशासनले ठुलो संख्यामा प्रहरी परिचालन पनी गरेको छ । एकतर्फ रविको समर्थनमा जुटेका छन् भने अर्कोतर्फ पुडासैनीको न्यायका लागि सत्यतथ्य बाहिर ल्याउन भनिएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया