
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, पर्वत । नेकपाका नेता तथा सुचना संञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारको बदनाम मात्रै गर्न खोजेको बताएका छन् । आज पर्वत सदरमुकाम कुश्मा बजारमा प्रेस संगठन नेपालद्धारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन ।
नेपाली कांग्रेसले पचासौं बर्ष सरकारमा बस्दा आफुले केहि पनि नगरेको बताउँदै यसपाली नेकपाको सरकारलाई पनि काम गर्न नदिएको आरोप लगाए । आफुले माखों पनि मार्न नपर्ने तर नेकपमा सरकारमा गएपछि दिन दिनै खै गर्यो सरकारले भन्दै एकोहोरो बोलीरहेको बताए । बृद्ध भत्ताको उदाहरण दिँदै कांग्रेसलाई मन्त्री बास्कोटाले भने हिजो खै सरकारले बृद्ध भत्ता नै दिएन भनेर बजारमा डोल पिट्ने सरकारले ३ हजार बनाउँदा धन्यवाद समेत नदिएको भन्दै आक्रोस पोखे ।
पिट्दा हिड्ने नत्र चालै नदिई बस्ने गलेगोरुको उदाहरण दिँदै मन्त्री बास्कोटाले भने काङ्ग्रेसले बनाएको कर्मचारी तन्त्रले काम गर्दै गर्दैन हामीले केहि एक्शनका काम गर्न शुरु गर्छौ उनीहरुले कुनै न कुनै बाटो अबल्बन गरेर सरकारलाई असफल बनाउने काममा लाग्छन् ।
सरकारको काम हेर्न अझै केहि समय कुर्न आग्रह गर्दै मन्त्री बास्कोटाले भने यो सरकारले केहि गरेन भन्नेहरुले केहि समयमा सबै कुरा देखेर दंग खाने बताए । सरकारले जग बसालीसक्यो, अब सिलान्यास गर्ने काम केहि शुरु भैसके केहि हुँदैछन् त्यसपछि सरकारका गति र कामको परिणाम देखिन थाल्नेछ ।
सिट खाली भएपछि प्रचण्ड प्रधानमन्त्री
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुका जवाफ दिँदै संचारमन्त्री बास्कोटो प्रचण्ड सिट खाली भएपछि प्रधानमन्त्री बताएका हुन । सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरीले सरकार र पार्टी आलोपालो चलाउने सहमती अनुसार नेकपा अध्यक्ष प्रचण्ड कहिले प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्ने प्रश्नमा रोचक जवाफ फर्काउँदै मन्त्री बास्कोटा यस्तो बताएका हुन ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया