
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
उदय अतीत स्याङ्जा :-
स्याङ्जाको गल्याङ नगरपालिका ११ गल्कोटमा रातडाँडा गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ।आज एक कार्यक्रमका बीच अौपचारिक रुपमा आयोजना सम्पन्न भएको जानकारी गराइएको हो ।कुल एक लाख पचास हजार रुपैयाँ लागत अनुमान गरिएको मा आ.व. ७४/७५ मा यश वडाबाट विविध शिर्षकमा विनियोजित रकम रु ६०,०००/- र यसवर्ष नगरपालिकाद्वारा विनियोजित रु ७०,०००/- साथै स्थानीय श्री तारादेवि आमा समूह गल्कोट छाप को रु १०,०००/- आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको हो ।”यश लिफ्टिङ आयोजनामा १.५ हर्ष पावर क्षमताको समरसेवल विद्युतीय वाटर पम्प प्रयोग गरि १०० मीटर माथि पोलि टैङ्कमा सङ्कलन गरि ६ घरधुरिमा वितरण गरिएको छ” यश आयोजनाका अध्यक्ष फान बहादुर गाहाले भन्नुभयो ।
यता कोषाध्यक्ष तथा उपभोक्ता हुमा गाहा भन्नुहुन्छ “सबैले एकमत भएर काम गरेमा सफलता हासिल हुने रैछ,हामीले तमाम् कठिनाइ पाखा लगाई काम सम्पन्न गर्यौँ”स्थानीय टेक बहादुर गाहाले काम गर्दै जाँदा गल्याङ तुल्सिभञ्याङ ग्रामीण सडक विस्तारले आयोजना स्थल पुरिदा समस्या ल्याएको थियोे हामीले सबै माटो हटाई काममा निरन्तर खटियौँ।” पहिले पुरै विहान खानेपानी जोहो गर्न खर्चने यहाँका जनता सो समय अन्य काममा लगाउन पाएका छन्।
यता उपभोक्ता समितिका सचिव नारायण अर्यालले सुरुमा केही असहज थियो ,केही अप्ठ्यारो भयो,पछि वार्ता गरि सबैलाई सहमतिमा ल्याएर काम सुरु गरियो ,यश आयोजनामा जम्मा रु १,३३,३००/- आम्दानी भएको छ भने रु १,५१,०००/- खर्च भएको छ,स्थानीयको जनश्रमदान र रु २०,०००/- बराबरको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको बताउनुभयो ।
आफ्नो गाउँ आफ्नो ठाउँको आवश्यकता हेरि विकासका लागि आफै होमिनुपर्छ,आफ्नो आवश्यकताका लागि आफै चासो राख्नुपर्छ वयवृद्ध यमनाथ अर्यालले भन्नुभयो ।
त्यसैगरि आयोजना सफलता पुर्वक सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई बधाई दिदै वडासदस्य कविर बहादुर गाहाले भन्नुभयो ” आयोजना सम्पन्न भएसङ्गै यश गाउँका ६ घरपरिवारका ४७ बढि जनता प्रत्यक्ष लाभान्वित भएका छन्,आगामी दिनमा पनि यश क्षेत्रको आवश्यकता लाई हेरि विकासका लागि जुट्न प्रतिवद्ध छु”। सहयोगि हातहरुलाइ सचिव नारायण अर्यालले धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया