
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई भेटेका छन् । उनले आफूविरुद्ध पार्टीभित्रैको केही तत्वले समाजमा नकारात्मक भावना फैलाउन खोजेको अरोप लगाएका छन् ।
प्रधानमन्त्री ओली सिंगापुर भ्रमणमा रहेका बेला नेता ईश्वर पोखरेल निकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको भाषणलाई लिएर सामाजिक सञ्जाल फेसकुबमार्फत कडा टिप्पणी गरेका थिए । प्रचण्डको ‘लपेटो’ अभिव्यक्ति प्रति थापाको आपत्ति थियो । प्रचण्डले ओलीसँगको भेटेर पार्टीभित्र अनुशासनहीनता बढेको र समयमै नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
रक्षामन्त्रीसमेत स्थायी समिति सदस्य ईश्वर पोखरेलको डिजाइनमा थापाले आफ्ना विरुद्ध प्रचार गरेका प्रचण्डले दावी गरेको स्रोतले जानकारी दियो । जनयुद्ध र त्यसको नेतृत्वकर्ता आफूमाथि पार्टीको जिम्मेवार तहमै रहेका नेताबाट भ्रमपूर्ण प्रचार गरिनु आपत्तिजनक रहेको बताए ।
जवाफमा ओलीले पार्टी नेतृत्वविरुद्ध जथाभावी बोल्नेलाई कारबाही गर्ने भन्दै ईश्वर पोखरेललाई बोलाएर सम्झाउने बताएका छन् । प्रचण्डसँगको भेटलगत्तै ओलीले पोखरेललाई बोलाएर भेटेका छन् । त्यस क्रममा उनले सूर्य थापालाई सम्झाउन भनेका थिए । इमेचीबाट लिइएको ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया