
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पोखरा, । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस अभियानलाई विभिन्न संघसंस्थाहरुको सहकार्य र समन्वयमा सफल पारिएको प्रति खुसी प्रकट गर्दै यस्ता प्राकृतिक प्रकोपलाई न्युनिकरणमा सबैको ध्यान जान आवश्यक रहेको भनाई राख्नुभयोे ।
वडा नं ३१ को बलेवामा मुसहर जातिको बाहुल्यता रहेको र शिक्षा तथा स्वास्थ्यको दृष्टिकोणले पछाडी रहेको बताउँदै स्थानिय सरकारले मुसहर जातिका बालबालिका, महिला एवं युवाहरुका क्षेत्रमा महत्वपुर्ण काम गर्न अझै बाँकी रहेको गुरुङले बताउनुभयो ।
राहत वितरण कार्यक्रममा बोल्दै बलेवा वडा नं ३१ का वडासदस्य अदालत अन्सारीले पोखरादेखि यति टाढा आएर अत्ति व्यवस्थित तरिकाबाट राहत वितरण गरेकोमा पोखरा उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिनुभयो । उहाँले यो राहत वितरण पहिलोपटक व्यवस्थित र मर्यादित तवरबाट भएको कुरा राख्दै मुसहर बाढी पिडितलाई ठुलो राहत भएको तर्क राख्नुभयो ।
उक्त मुसहरबस्तीमा रहेका स्थानीय बासिन्दाहरुलाई पखेटा नेपालका अध्यक्ष विनु श्रेष्ठले सेनेटरी प्याडको उपयोगिता बारेमा जानकारी दिनुभएको थियो । सो राहत वितरण अभियानमा पोखरा वाणिज्य संघका प्रतिनिधिहरु, बालश्रम न्युनिकरण कार्यक्रमका परियोजना संयोजक प्रिती पाण्डे, प्रशासन संयोजक सरिता ताम्राकार, नेपाल व्युटिसियन संघका गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोईराला, लायन्स क्लब अफ पोखरा व्युटी सिटिका प्रथम उपाध्यक्ष मिना प्रधान लगायतको उपस्थिति रहेको थियो ।
राहत वितरण अभियानमा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवाका सुरक्षकर्मी तथा जनप्रतिनिधिको निगरानीमा साम्रागी वितरण गरिएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया