
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
पर्वत– गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमका उपाध्याक्ष खड्क के० सी० ले एनआरएनए को नयाँ कार्य समिति चुनावका लागि बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने बताउनु भएको छ । केसीले एनआरएनए बेल्जियमको आगमी निर्वाचन (२०१९–२१) कार्यकालको लागि बरिष्ठ उपाध्याक्षमा उम्मेवारी दिने घोषणा गर्नुभएको हो ।
एनआरएनए लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध केसी ब्यवसायी संघ बेल्जियममा सचिव र साँग्रीला समाज बेल्जियमका अध्यक्ष समेत हुन् । एनआरएनए बेल्जियमले सन् २०१८ मा आयोजना गरेको नेपाल महोत्सवमा संयोजक भएर अहिले सम्म भएका सबै नेपाल महोत्सव भन्दा भव्य रुपमा सफल पार्नुभएको थियो भनि बेल्जियम स्थित जनसमुदायले जानकारी गराउनु भयो।
व्यावसायिक तथा सामजिक अभियान्त केसी स्वच्छ छवी भएको व्यतित्वको रुपमा परिचित छन् ।सामजिक कार्यक्रममा सक्रिय केसी परोपकारी काममा दिनरात खट्ने व्यक्ति हुन्।सामजिक कार्यमा हामी निस्वार्थ भावनाले लाग्नुपर्छ, एनआरएनए पनि एउटा गैर नाफा मुलक परोपकारी संस्था हो ।
मैले एक कार्यकाल उपाध्याक्ष भएर बिभिन्न कार्यक्रमहरुको संयोजक भएर काम गरिसकेको छु । अग्रजहरुको सल्लाह र साथीभाईहरुको सुझाब अध्यक्ष मै जानु भन्ने थियो तर पनि काम गर्दे बिस्तारै अगाडी बढ्नु पर्दछ भन्ने उदेश्यका साथ मैले बरिष्ठ उपाध्याक्षमा उम्मेदवारी घोषण गरेको हुँ ।गत निर्वाचनमा निर्वाचित बनाएर बेल्जियमवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उपाध्याक्ष भएर सेवा गर्ने मौका दिनुभएको थियो, त्यसरी नै यस पटक पनि मलाई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने मैले पुर्ण विश्वास लिएको छु ।’
‘मेरो काम गर्ने शैली, स्वाभाव र मेहेनतलाई बेल्जियमवासी नेपालीहरुले बुझ्नुभएको छ–केसीले भन्नुभयो । सर्बसम्मत हामी सबैको चाहाना हो तर सर्बसम्मत हुन नसकेको खन्डमा प्रजातान्त्रिक पद्धतीवाट निर्वाचन गर्नुपर्ने केसीको भनाई छ । बेल्जियम भाषाको राम्रो दखल भएका केसी पर्वत जलाजला गाउँपालिका ८ नाग्लिवाङ निवासी हुन् ।
सफल व्यवसायीका रुपमा परिचित सामजिक अभियान्तका रुपमा परिचित के सी बेल्जियमको राजनितीमा पनि १ पटक लुभेन नगरपालिका सदस्य र बेल्जियमको केन्द्रीय संसदको लागी उमेदवार समेत भएर झिनो मतले पराजय भएपनि नेपाल र नेपालीलाई बेल्जियममा चिनाउन समेत सफल रहेका के सी ले सम्पुर्ण नेपाली बुवा ,आमा दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग को लागी अनुरोध गर्नु भएको छ । केसी श्रीमती र दुई छोरा सहित दुई दशक देखी बेल्जियममा बस्दै आउनुभएको छ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
५नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

प्रतिक्रिया