
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
बैकुण्ठ गिरी, पर्वत । नेपाली सुगम संगित तथा दोहोरी क्षेत्रमा हरेक गितहरुबाट चर्चा बटुलेका तथा आम दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकेका कलाकार तथा सर्जकहरुको नाम हो कस्तुप पन्त र याम क्षेत्री यी दुवै जना गित संगितको कारण चर्चित छन् ।
हरेक जसो गितहरुलाई लाखौं लाख दर्शक श्रोताहरुको मन जित्न सफल भएका कारणद्धय नै आज पर्वतमा सम्मानित भएका हुन । उहाँलाई पर्वत जिल्लामा जन्मिएर देशब्यापी रुपमा आफ्नो क्षेमता पर्दशन गरेको तथा आगामी समय पनि सधैभर गितसंगितको पक्षमा काम गर्ने भएकोले सम्मान गरिएको थियो ।
धन भन्दा धेरै मन भएका सर्जक कलाकार हुन पन्त र क्षेत्री
गित संगितलाई नै आफ्नो स्थाई पेशा बनाएका कलाकार पन्त र क्षेत्री आम सोमबार मात्रै पर्वत जिल्लामा सम्मानित भए । उनीहरुले गरेको कर्मको कारण उनीहरुलाई राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले आफ्नो नबौं साधारण सभा तथा पाँचौं अधिबेशनको अबसरमा सम्मान गरेको हो ।
बिहान पर्वत कलाकार समाजले काठमाण्डौंमा आयोजना गर्न लागेको कार्यक्रमको जानकारी दिने उद्येश्यले आयोजना गरिएको पत्रकार सम्मेलन पछि सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरीले राखेको एक जना खड्क बिश्वकर्मा भन्ने युवा जिवन र मरण दोसाधमा लड्दैछन् भने जानकारी गराएको केहि समयमा नै कलाद्धय कस्तुप पन्त र याम क्षेत्री सानो सहयोग गर्न इच्छा जाहेर गर्नुभएको थियो ।
ह्दय ठुलो भएका कलाकारद्धयले आफुले पाएको सम्मानपछि कार्यक्रममा भन्नुभयो हामीले सम्मान पायौं पैसा सधैभर एकै जनाको साथमा हुदैन उहाँ भाई बिरामी हुनुहुदोरहेछ यो सामान्य सहयोग भए पनि हस्ताण्तरण गर्न चाहान्छौं भन्दा हल नै गुन्जयमान हुने गरी ताली बजेको थियो । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले उहाँहरुलाई जनही ५ हजार ५ सय ५५ द्धारा सम्मान गरेको थियो । खड्क बिश्व शर्मालाई सहयोग गर्न चाहानुहुन्छ भने यहाँहरुले पनि सहयोग गर्न सक्नुहुनेछ ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया