
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् ।
विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको बिरोध गरेका हुन् ।
पर्वतमा क्रियाशिल सञ्चारिका समुहको नेतृत्वमा झण्डै एक दर्जन संस्थाहरुले तीजमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न पाउनुपर्ने माग गरेका हुन् । महिलाहरुको महान पर्व हरितालिका तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउनुपर्ने र यो नारिहरुको स्वतन्त्र अधिकार समेत भएको बताउँदै उक्त सूचनाप्रति ध्यानाकर्षण भएको बताउँदै तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउने वातावरण मिलाईदिन आग्रह गरेका छन् ।
मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्नु सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको दायित्य भएको बताउँदै शान्तिपुर्ण ढंगले हुने कार्यक्रमहरुमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।
सञ्चारिका समुहका अध्यक्ष माया अधिकारीको नेतृत्वमा गएको टोलीमा इनरह्वील क्लव अफ पर्वत, लायन्स क्लब अफ कुश्मा सिटी, महिला मावन अधिकार रक्षक सञ्जाल पर्वत, सिसेफ महिला समुह, महिला उद्यमी समिति, व्यूटिसियन संघ पर्र्वत, सुनचाँदी व्यवसायि महिला समूह र होटल व्यावसायी संघ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले तीज पर्व मनाउन कुनै अवरोध नहुने बताउँदै शान्ति पुर्ण रुपमा तीज पर्व मनाउन आग्रह गर्नुभयो ।
हरितालीका तीजले समाजमा अराजकता ननिम्त्याओस भनेर सचेत मात्रै गराएको बताउनुभयो । उहाँले तीज पर्वतलाई शान्तिपुर्ण बनाउन सवै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे लगत्तै सामाजिक सञ्जाल मार्फचर्को विरोध समेत भएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने

प्रतिक्रिया