
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
सम्राट जिसी, रुपन्देही ।
रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ , सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित दिने उदेश्यले रक्तदान हामी सबैको लागि नारा तय गरि गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लक्ष्मण कुवरले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी लायन्स डिस्टिक ३२५ बि २ का डिस्टिक को चिफ ऐडभाइजर अर्जुनमान सैजु ले रक्तदान जस्तो महत्त्वपूर्ण साथै यो नारा सहितको रक्तदान गरेको भन्दै क्लबको उच्च प्रसम्सा गर्नु भयो ।
नेपाल रेड्क्रश सोसाइटी ब्लड बैंकमा भयको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री , पुर्ब अध्यक्ष कृष्ण प्रसाद नेपाल, लियो क्लबका अध्यक्ष सन्तोष खरेलको पनि उपस्थित रहेको थियो भने कार्यक्रम को सन्चालन क्लब का सचिब माधब नेपाल ले गर्नु भयेको थियो ।
स्वागत मन्तब्य कार्यक्रम संयोजक खिलाराज अधिकारी ले गर्नु भएको थियो भने लियो उपाध्यक्ष भरत जंग क्षेत्रिले सुचना केन्द्र लाई जानकारी दिनु भयो ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया