
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
विनोद रखाली मगर, गल्याङ् ।
नेपाल सांस्कृतीकविविधतातथाप्राकृतिक सुन्दरताले सजिएको मुलुकहो । पूर्व मेचिदेखि पश्चिममहाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएकाछन् । विविधप्राकृतिकएवं सांस्कृतिकमहत्वले भरीएका नेपालकाजिल्लाहरु मध्ये स्याङ्जापनि एक हो । जिल्लाको गल्याङ् नगरपालिकावडा न. ५ साविकको पिडीखोलागाविस वडा न.७मा सल्यानगाउँ रहेको छ । समुन्द्री सतहदेखि झण्डै सिद्धार्थ राजमार्ग रहेको गल्याङ् बजारदेखि करिव १६ कि.मी.को कच्चि सडकछिचोल्दै पर्यटकीयगाउँ सल्यान सजिलै पुग्न सकिन्छ ।
भौगोलिकअवस्था र हावापानी ः
सल्यानगाउँ समुन्द्री सतहदेखि करीव १५०० मिटर उचाईमाअवस्थित रहेको छ । पहाडीभुभाग रहेको यस गाउँको पुर्वमागल्याङ् नगरपालिकावडा न. ६ चितुङ् गाउँ रहेको छ भने पश्चिममा स्यालबास गाउँ , उत्तरमापर्वत जिल्ला र दक्षिणमागल्याङ् नगरपालिकावडा न.४ रहेको छ । समशीतोष्णप्रकारको हावापानीपाइने सल्यानगाउँमा मकै, कोदो, गहुँ, तोरी, फापर लगाएतकाप्रमुखअन्नबालीहरु उव्जाउ गरीन्छ । सुन्तलाको पकेट क्षेत्रमानिने टामिकोट क्षेत्र कात्तिक मङ्सिरमापाकेको सुन्तलाले यस क्षेत्र पहेंलै देखिन्छ । ४५ घरधुरी रहेको यस गाउँमा २ घर ब्राहमण र अन्य सवै मगर समुदायको बाहुल्यता रहेको छ ।
पर्यटकियआर्कषणहरु ः
सल्यानगाउँविभिन्न सौन्दर्यताले भरीएको एक गन्तव्यहो । भौगोलिक सुन्दरता र यहाँदेखि देखिने विभिन्न सुन्दताहरु , एतिहासिकटामीकोट दरबार क्षेत्र, मगर समुदायकामौलिक संस्कृतीहरु, खानामाअर्गानिक परीकार र लोकल सुगँुरको मासुका विभिन्न परीकारका स्वादले जो कोहीलाई मोहितपार्ने गर्दछ । मगर भाषातथानेपालीभाषामा मगर समुदायको मौलिक संस्कृती, सालैजो, झ्याउरे गाउँद,ै नाच्दै नचाउदै गाउँले फुलमालाद्धारा आन्तरीक तथाबाह्रयपर्यटकहरुलाई स्वागतगर्ने अनौठो चलन रहेको छ । गण्डकीप्रदेश, उद्योग पर्यटन बन तथावातावरणमन्त्रालयमार्फत विनियोजितगरीएको रु.१० लाखमार्फत निमार्ण गरीएको सभाहलमापर्यटकहरुलाई रातमा स्थानीयकलाकारहरु, युवाक्लव , आमा समुहद्धारा विभिन्न सांस्कृतीक प्रस्तुतीले मनोरन्जनप्रदान गराइने व्यवस्थापनी रहेको छ । परम्परागतशैलीका घर, गाउँले परीवेश र जिवनशैलीनजिकदेखि अध्ययनगर्न पाउनुको साथै बाइसे चौविसे राज्यको समयमा रहेको एक भुरे राज्यटामीकोट दरबार र उक्त समयमा सैनिकहरु परेड खेल्ने विशाल मैदानटुडिंखेल, रानीले आत्महत्या गरेको स्थान रानीफाललगाएतकाभग्नावशेष दृश्यहरु अवलोकन गर्न सकिनेछ ।
यहाँदेखि माछाको पुच्छर जस्तै देखिने माछापुच्छ्रे, अन्नपूर्ण लगाएतकालटरम्महिमश्रीङ्खलाहरु प्रस्ट देखिनुका साथै विभिन्नजिल्लाकामनमोहक दृश्यहरु पनी देख्न सकिन्छ । जैविकविविधताले भरीपूर्ण सल्यानगाउँमाफागुन, चैत्र वैशाखमाटामीकोट क्षेत्रमाढकमक्कफुलेका नेपालको राष्ट्रियफुललालिगुराँसले सवैलाई मोहितपार्नुका साथै विभिनप्रजातीका चराचुरुङ्गी, जीवजनावर , जडिवुटीआदीले थप सौन्दर्य थपेको आभास जो कोहीलाई हुन्छ ।रुपमापनीसल्यानगाउँ देखि पौने घण्टामै प्रसिद्ध सेतिवेणीशिलाशालिग्रामधार्मिकस्थलपुग्न सकिन्छ । भने उक्त स्थान देखि पानीमाचल्ने मोटर जडिट डुङ्गाप्रयोग गरी नेपालकै ठुलो जलविद्युतआयोजना रकालिगण्डकीजलविद्युतको जलासयमिर्मी आधिँमुहान २० मिनेटमै जलयात्रामापुग्न सकिन्छभने सल्यानगाउँदेखि नजिकै रहेका भाल्थुमकालिकामन्दिर , अकलादेविमन्दिर आदिको दर्शन गर्न सकिनेछ ।
पर्यटन प्रवद्धनका लागी गरीएका प्रयासहरु ः
टामीकोट क्षेत्रको विकाश र प्रवद्धनकालागी स्थानीयश्री जनमुक्तियुवाक्लवले वि.स. २०६६ सालदेखि टामीकोट महोत्सवहुदैं प्रत्येक वर्ष टामिकोट कपभलिवलप्रतियोगिता , टामिकोट क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निमार्ण लगाएतकाकार्यक्रम र गतिविधिहरु सन्चालनगर्दै आइरहेको छ । साथै यस क्षेत्रको थपविकासकालागीदेवेन्द्र रखाली मगरको अध्यक्षतामाटाम्केकोट होम स्टे अफ सल्यानगाउँनामक संस्थाविधिवत रुपमावि.स. २०७५ सालमादर्ता गरी सभाहलनिमार्ण , गोरेटो बाटो मर्मत लगाएतका रचनात्मकगतिविधिहरु गर्दै आइरहेको छ ।
सम्भावना र समस्याहरु ः
टामीकोट क्षेत्रविभिन्न सौन्दर्यतामामात्रधनीनभइकनएतिहासीक स्थलपनीभएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्धनगर्न जरुल देखिन्छ । पर्यटनका क्षेत्रमाकामगर्ने सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय गरी आन्तरीक तथाबाह्य पर्यटकको संख्यामा वृद्धिगर्न सके यस क्षेत्रको विकास र प्रवद्धनमा टेवापुग्ने देखिन्छ । कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वामर्मत, टामिकोट चुचुरोमाखानेपानीको व्यवस्था, भ्यू टावरको निमार्ण, पिकनिक स्पोटको उचितव्यवस्था, सरंक्षित क्षेत्रमातार जालिको व्यवस्था, तथा सल्यानगाउँहोम स्टेमा सरसफाई तथाहोम स्टे व्यवस्थापनबारे तालिम, बढ्दो बसाईसराई दरलाई कमगर्न शिक्षा, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति, पर्यटकियकटेज निमार्ण आदीको समुचितव्यवस्था र प्रचार प्रसारमाध्यानदिन सके जिल्लामै एक उत्कृष्टपर्यटकियगन्तव्यबन्नेमाकुनै शंका देखिदैन ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया