
१मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
३जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
४अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
५महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
६पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
७मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
८खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
९५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१०शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
११पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
६फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
७सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१०पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
११महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१२पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
पोखरा ।
लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले महिलाहरुको स्वरोजगारका लागि पनि तालिम महत्वपूर्ण हुने औल्याए ।
कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले तालिमका लागि मात्रै तालिन नलिन आग्रह गर्दै यसलाई व्यवहारमा लागू गर्न सक्ने गरि सिक्न आग्रह गरे । आयोजक क्लवका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव केशब दवाडीले सञ्चालन गरेका थिए ।
झण्डै २ लाख खर्च लागत अनुमान रहेको तालिम कालिका बहुउद्येश्यि भवनमा सञ्चालन गरिएको छ । तालिममा स्थानिय ५० महिलाको सहभागिता रहेको कार्यक्रम संयोजक विजयराज वाग्लेले जानकारी दिएका छन् ।
यसैविच सोही क्लव तथा मदर क्लव न्यूरोड चौतारीको संयुक्त आयोजनामा बाटुलेचौरमा बृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । चण्डिकाटोल, क्रियापुत्री भवन वरपर धुपी, समी, आँप, अशोक, पारिजान लगायतका ४० बृक्षा रोपिएको कार्यक्रम संयोजक समेत रहेका क्लवका सदस्य कृष्ण पौडेलले जानकारी दिए । लायन्स क्लव क्लष्टर १७ का प्रमुख बसन्त गिरीले बृक्षारोपण गर्दै सो कार्यक्रमको उद्घाटन गरेका थिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा

प्रतिक्रिया