
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
काठमाडौ । पछिल्लो समय चर्चामा रहेका पुर्व माओवादी बाल सैनिक लेनिन विष्टले अबको तीन महिनामा प्रचण्ड–बाबुराम हेग जाने बताएका छन् । उनले हिजो गरिएका बाचाहरु पुरा गर्न नसकेको भन्दै यो भन्दा पहिले पनि समयसमयमा माग गर्दै आइरहेका छन् ।
उनले हिजो युद्धमा लाग्दा भनिएका कुराहरु पुरा नगरेको आफ्नो व्यक्तिगत स्वार्थमा लागेको भन्दै उनले हिजो अपराध गरिएको उनको बुझाई रहेको छ । नेताहरुले हिजो शिक्षा समानताका कुराहरु बिर्सेको र आज आफ्नै नेताहरुले आफ्ना सन्तानलाई विदेशमा पढाउन पठाएको भन्दै उनले विरोध जनाउँदै आएका छन् ।
उनले हिजो जनयुद्धको समयमा भएका कुराहरु र अहिले त्यसको विपरित भएको उनको आरोप छ । आफुले न्याय माग्न जाँदा आफुलाई नियन्त्रण गर्नेसम्मको काम गरेको उनले भनेका छन् ।
उनले त्यो युद्धमा घाइते भएका व्यक्तिहरु अहिले कसरी अयोग्य भए भन्ने कुरा आफुले नबुझेको बताउएका छन् । उनले नेपालमा न्याय सम्भव नभएपछि आफु अहिले विदेशी निकायमा जानुपरेको उनले बताएका छन् ।
उनले आफ्ना नेताहरुले हिजो गरिएका सपनाहरु पुरा नगरेको भन्दै आफुहरु अन्तराष्ट्रिय अदालत हेग जानु परेको उनले दुःखेसो गरेका छन् । यस विषयमा प्रतिकृया दिदैं उनले आफुलाई कसैले पनि हेग लिन नसक्ने भन्दै यदी लिएको खण्डमा आफु विश्वको हिरो भएर निस्कने दाबी गरेका छन् ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया