SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

    पोखरा। पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गर्नुभएको हो । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष...बाँकी

    विन्ध्येश्वरी आदर्शमा चित्रकला प्रतियोगिता

    शिशिर,पोखरा ।विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहोरिया टोल, पोखरामा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट...बाँकी

    पर्वत मिलन महिला समूहद्धारा विद्यार्थीलाई सहयोग

    पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । कमजोर आर्थिक अवस्था सहित विभिन्न समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सदरमुकाम...बाँकी

    विन्ध्येश्वरी आदर्शमा अभिभावक शिक्षा कार्यक्रम

    शिशिर,पोखरा  । पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक भक्तराज रसाईलीले गुणस्तरीय शिक्षाका लागि अभिभावक शिक्षाको महत्व निकै रहेको बताउनुभयो। उहाँले शिक्षक,...बाँकी

    महेन्द्र मावि घार्मीको ३५ औं वार्षिकोत्सव सम्पन्न

    शिशिर, पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय शिक्षाको मेरूदण्ड नै गुणस्तरीय शिक्षा भएको बताउँदै, शैक्षिक विकासमा सबै...बाँकी

    सामुदायिक शिक्षामा क्रान्ति : जति प्रशंसा गरेपनि नसकिने आहा ! कालिका मानवज्ञान

    ७ हजार ७५० जना विद्यार्थी रहेको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका १६ वटा ब्लकमा १२८ कक्षाकोठा छन् । २०० क्षमताको छात्रावास छ भने ३४७ जना शिक्षक–कर्मचारी छन् ।  सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर...बाँकी

    साहित्यका आमोदीद्धारा मत्स्यगन्धा महाकाव्यको रचना

    तनहुँ। तनहुँका एक साहित्यकारले ‘मत्स्यगन्धा महाकाव्य’ नामक महाकाव्यको रचना गर्नु भएको छ । केशवराज आमोदीले महाकाव्यको रचना गर्नु भएको हो । महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले जानकारी...बाँकी

    शिक्षक – सरकारवार्ता जारी, को-को छन् सहभागी ?

    काठमाडौं। सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक,...बाँकी

    दिनभरी खेलेरै बित्छ विद्यार्थीको समय : शिक्षक आन्दोलनको असर

    जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडा गाउँमा बिहीबार बिहान साढे ९ देखि १० बजेसम्म बालबालिकाको चहलपहल थियो । उनीहरू स्कुल ड्रेसमा सजिएर निजी विद्यालयतर्फ लम्किरहेका थिए । कोही स्कुल बस चढिरहेका थिए भने कोहीलाई अभिभावकले...बाँकी

    आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

    अजय मिश्र, कपिलवस्तु । आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं