
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत ।आउँदो साउन २९ गतेबाट सुरु हुन लागिरहेको एस.इ.ई.को ग्रेड बेद्धि परीक्षामा पर्वत जिल्लाबाट कुल एक हजार एक सय ६६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।गत वर्षको चैत सात गतेबाट भएको परीक्षामा जिल्लाभरबाट साधारण र प्राबिधिकतर्फका गरेर कुल दुई हजार तीन सय ३४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा तीमध्येका एक हजार एक सय ६६ जना ग्रेड बृद्धिको परीक्षामा सहभागी हुन लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईँका अनुसार जिल्लाका सामुदायिक र
निजी गरेर कुल ८४ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने भएका हुन् । ती विद्यालयहरुबाट दुई हजार नौ सय ८७ जना विद्यार्थीहरु गत चैतको परीक्षामा सहभागी हुँदा एक हजार आठ सय २१ जना उत्तिर्ण भएका थिए भने ग्रेड प्राप्त गर्न नसकेकाहरुको सङ्ख्या एक हजार एक सय ६६ जनाले पुन परीक्षामा सहभागी हुन लागेका हुन् ।
विगतमा भएको एस.इ.ई. परीक्षाका लागि जिल्लमा कुल १७ वटा परीक्षा केन्द्र कायम भएको जिल्लमा गत चैतमा भएको २०८१ सालको परीक्षामा नौ वटा परीक्षा केन्द्र कायम गरिएका थिए । समन्वय इकाई चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन गरिएको थियो । मापदण्ड अनुसार दुई सय ५० जना विद्यार्थी भएको
अवस्थामा एउटा केन्द्र राखिनुपर्ने भएकाले सबै न्यून विद्यार्थी भएका ठाउँमा केन्द्र समायोजन गर्नुपरेको थियो । अब ग्रेड बृद्धि परीक्षाको लागि भने जिल्लाभरका लागि दुई वटा मात्रै परीक्षा केन्द्र रहने गरी परीक्षा सञ्चालनको तयारी भइरहेको छ । कुश्माको शिवालय माध्यमिक विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्रमा कुल ५९ वटा विद्यालयका चार सय ५२ जना विद्यार्थीहरु सहभागी हुने छन् । जिल्लाको दक्षिणी क्षेत्र पैयुँ गाउँपालिकास्थित हुवासमा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा २५ विद्यालयका सात सय १४ जना ग्रेड बृद्धि परीक्षामा सहभागी हुने छन् ।
इकाईका अनुसार गत चैतमा भएको परीक्षामा पाँच जना विद्यार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी बनाएको जिल्लाको ज्योति माध्यमिक विद्यालय, नौ जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको मदन आश्रित माध्यमिक विद्यालय र सात जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको तुलोदय माध्यमिक विद्यालयले शून्य नतिजा हात पारेका थिए । ती विद्यालयका कोही पनि विद्यार्थीहरु उत्तिर्ण हुन नसकेको तथ्याङ्क कार्यालयमा छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया