SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१६ गते
    १९६ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आधारभुत र माध्यमिक तहको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

    विद्यालयले नियमित रूपमा गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रतियोगितामा आधारभुत तह तर्फ सागर पौडेल प्रथम,आयुशा सुनार द्वितीय र प्रमेश पौडेल तृतीय तथा मावि तहमा प्रशंसा पौडेल प्रथम,कृपा पौडेल द्वितीय र हिमानी पौडेल तृतीय भएको अतिरिक्त क्रियाकलापका संयोजक रत्नाकुमारी विश्वकर्माले जानकारी दिनुभयो।

    उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल, सहायक प्रअ नन्दराज दाहाल लगायतले बधाई दिदै, पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिक विकासमा ठुलो भुमिका निर्वाह गर्ने बताए।

    कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं