काठमाडौं । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७० करोड रुपैयाँ निकासा गरेको छ । कृषि मन्त्रालयले गरेको प्रस्ताव बमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा...बाँकी
पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको वार्षिक बजेट ६ करोड १५ लाख रहेकोमा उद्योग तर्फ रु १० लाख मात्र विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेट अनुसार उद्योग र पर्यटन प्रवद्र्धन...बाँकी
पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत...बाँकी
पर्वत । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८१/२०८२ को वार्षिक कार्यक्रम अन्र्तगत ५० हजार डालेघासँका विरुवाहरु वितरण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्र जानकारी...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । यसैगरी उपाध्यक्ष बिमल...बाँकी
पर्वत। कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड...बाँकी
पर्वत । पर्वतको फलेवास नगरपालिकाले ७० करोडको बजेट ल्याएर सत्रौं नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३का लागी पुँजीगत तर्फ रु। १६,करोड २५लाख ,५० हजार यसै गरी चालु तर्फको बजेट रु। ५३,करोड ९६ लाख...बाँकी
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक...बाँकी
पर्वत।जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको...बाँकी
पर्वत । पर्वतका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ पर्वतका...बाँकी