
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । जिल्लाको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने गरी अर्को मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ । कुश्मा नगरपालिका वडा न २ नयाँपुल देखि बागलुङ नगरपालिका वडा न १३ लाई जोड्ने गरी कालीखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको हो ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले उक्त मोटरेवल पुलको निर्माण गर्न लागेको हो । १६ करोड ९५ लाख २५ हजार ५ सय लागतमा उक्त पुलको निर्माण कार्य शुरु भएको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
पुल निर्माणको लागि मुत्तिनाथ अमित जेभीसंग कार्यालयले गत २०८२ साल असार १७ गते सम्झौता गरीसकेको छ । आगामी ३ बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी पुलको निर्माण कार्य शुरु भएको निर्माण कम्पनीका ब्यवस्थापक सुरेश भट्टराईले जानकारी दिनुभयो ।
कुल १ सय मिटर लामो उक्त पुलले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करीडोरलाई जोड्ने छ । पुल निर्माण हुँदा दुई नगरपालिका वीचको यातायात सुविधामा थप सहयोग पुग्नेछ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया