कुश्मा, पर्वत। नमुना आवासीय विद्यालयस्थित नमुना स्काउट ट्रुप कुश्माको आयोजनामा पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सहस्रधारा दिव्य धाममा बृहत् सरसफाई सेवा कार्य सञ्चालन भएको छ। परोपकारी भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा संस्थाका परिकल्पनाकार...बाँकी
पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौँ अधिवेशन शनिवार सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन गरेको छ । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको...बाँकी
पर्वत । जिल्लाका पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई झन्डै ३० लाख रुपैयाँ राहत स्वरूप वितरण हुने भएको छ । गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार...बाँकी
शिशिर उजाड,पोखरा।स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा संचालित भलिबल पुरस्कार पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ । भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लव, पोखर १६ बाटुलेचौरले संचालन गरेको सो पुरस्कार...बाँकी
पर्वत । जिल्ला सदरमुकाम कुश्मा बजारमा बिभिन्न कार्यक्रमको आयोजना स्थलको रुपमा चिनिँदै आएको बान्द्रेबिडी चौरलाई सौन्दर्यकरण गरिने भएको छ । कुश्मा नगरपालिका–६ वडाध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा जनप्रतिनिधिहरू तथा समाजका अग्रज व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न बैठकले सौन्दर्यकरण,...बाँकी
पर्वत ।पर्वत सदरमुकाम कुश्मा बजारमा सक्रिय रहेका विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा कुश्माको शिवालय चोक र आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । शिवालय युवा विकास मञ्च, निमिसा यातायात प्रा.ली र सामुदायिक सेवा केन्द्र...बाँकी
पर्वत । जाडो मौसममा बसाई सरेर आउने आगन्तुक चराहरूको अवस्था पत्ता लगाउन आज शनिबार चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको कुमाल ताल र बीसहजारी तालको सिमसार क्षेत्रमा चरा गणना तथा नियमित बर्डवाचिङ कार्यक्रम सम्पन्न भएको छ।...बाँकी
शिशिर उजाड,पोखरा। पोखरा २३ चापाकोटमा रहेको चापाकोट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहित स्टेशनरी र खे्लकुदका सामाग्री प्रदान गरिएको छ ।पोखरामा सुनचाँदी व्यवसायमा संलग्न युवा उद्यमीको संस्था सुनौलो युवा उद्यमी संस्थाले तिहारमा देउँसी भैलो खेलेर...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा रहेको ईन्द्रराज्यलक्ष्मी माविका विद्यार्थीहरुलाई साइबर अपराध सम्बन्धी सचेतना प्रशिक्षण दिईएको छ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१, बगरको आयोजनामा भएको कार्यक्रममा त्यस विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक...बाँकी
पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने भएको छ । पर्वत उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । यस...बाँकी