SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, समाचार

    तीन दिवसीय नेतृत्व विकास कार्यशाला शुभारम्भ

    पोखरा,। स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा तीन दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ । समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति...बाँकी

    “दुबईमा नेपाली टोपी दिबस तथा नेपाल भ्रमण बर्ष २०२० मनाइयो”

    सचिन्द्र श्रेष्ठ, यूएई , दुबई । नेपाली समाज यूएईको मुख्य संयोजन र नेपाली समाज यूएई सँग सम्बंधित चार दर्जन भन्दा बढ़ी संघ सस्थाको सहकार्यमा सन् २०२० को पहिलो बुधबारका दिन यूएईको दुबईमा रहेको जबिल पार्कमा...बाँकी

    सर्वोच्च अदालतले सुगौली सन्धिका बेला तयार भएको सक्कली नक्सा माग

    काठमाडौं,। सर्वोच्च अदालतले सुगौली सन्धिका बेला तयार भएको नेपालको आधिकारिक नक्सा पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दैै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशले यस्तो...बाँकी

    वेभसाइटबाट तस्बिर हटाइयो, सशस्त्रमा ६ डीआईजी पद रिक्त, भावी आईजीपीका दाबेदार नै ‘रिटायर्ड’

    काठमाडौं, । सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ ।बुधबार अवकाश...बाँकी

    एक्शनमा देखिदैँ प्रधानमन्त्री, मन्त्रीहरूको गतिविधिमा बढाए यस्तो कदम

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई लक्षित गरी मन्त्रालयको...बाँकी

    प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर जनयुद्धको नेतृत्व गरेको हुँ भनेपछि…

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेर १० वर्षे जनयुद्धको नेतृत्व गरेको दाबी गरेका छन् नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिन्धुलि पुगेका प्रचण्डले पृथ्वीनारायण शाहबाट युद्धकला सिकेको भन्दै माओबाट प्रेरित...बाँकी

    के कारण भने डा. बाबुराम भट्टराईले नेपालमा विक्रम सम्वत् खारेज गरौं, ईश्वी सम्वत् लागू गरौं

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका छन्। बुधबार बिहान ट्विट गर्दै भट्टराईले नेपालमा ईस्वी संवत् लागु नगरे समृद्धि र विदेशी लगानीका कुरा...बाँकी

    सभापतिबाट देउवालाई फाल्ने डा. शशांकको घोषणा, बल्ल फ्रन्टमा देखियो कोइराला परिवार

    नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा राखिरहनु पार्टी र देशकै लागि ठूलो घाटा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले पार्टी सभापतिका रुपमा सम्मान गर्दागर्दै...बाँकी

    श्री देवाधिदेब बुढासुब्वा माताले हामी सबैको रक्षा गरुन, आजको राशिफल: वि.सं. २०७६ पौष १७ गते बिहीबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको...बाँकी

    कामना सेवाको सहयोग विद्याज्योति माध्यामिक विद्यालयका खेलाडीलाई

    पर्वत। कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसैअवसमा बेनि शाखाले श्री विद्याज्योति माद्यामिक विद्यालय जलजला पर्वतका स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच सात थान ट्रयाक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं