
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको ह’त्या प्र’करण नयाँ मोडमा पुग्ने देखिएको छ । अहिले बाहिर आएको जानकारी अनुसार कामदारले ज’बरज’स्ती क’र’णीको प्रयास गरेको आशंका गरिएको छ । उनकै घरमा कामदार रहेका विजय चौधरीले ज्या’न लि’नु अघि कार्कीमाथि ज’बर्ज’स्ती क’र’णीको प्रयास गरेको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ ।
मुनाले त्यसको प्र’ति’कार गर्दा उनको ज्या’न लि’इएको प्रहरीले आशंका रहेको छ । चौधरीको जी’वनत्या’गपछि भेटिएको पा’इन्टमा वी’र्य भेटिएको प्रहरीले दावा गरेको छ । यद्यपि, प्रहरीले ला”शलाई पो’ष्टमा’र्टमका लागि अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै सबै कुरा बाहिर ल्याउने जानकारी दिइएको छ । सोमबार बिहान भएको उक्त घटनामा उनकै घरमा कामदार रहेका विजय चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि ह’म’ला गरेको खु’लासा भइसकेको छ ।
सोमबार बिहान ११ बजे घटना भएको हुँदा धेरैलाई जानकारी हुन सकेन । सबैको काममा जाने समय भएको हुँदा घटनाबारे धेरै जानकार भएनन् । सोमबार घटना भएको समयमा अजुर्न कार्की मन्दिर गएको बताइएको छ । दुई छोरीहरु नेपालमा छैनन्, र छोरालाई लिएर चालक विद्यालय गएका थिए । यो समयमा घरमा चौधरी र मुना कार्की मात्रै थिए । उनीहरुबीच के भयो ? कसरी भयो ? भन्ने कुरा प्रहरीको लागि अनुसन्धानको विषय बनेको छ ।
छिमेकी रहेकी नेकपा सांसद कोमल ओलीले घटना दुःखद भएको भन्दै मान्छे आफ्नै घर भित्र पनि अ’सुर’क्षित हुनु सबैका लागि चुनौती भएको बताउनु भएको छ । लामो समय निजामती सेवामा काम गरेका कार्कीको जन्मस्थान जिरी दोलखा हो । उनी लामो समय देखि पाटनमा बस्दै आइरहेका थिए । केही वि’वादा’स्पद घटनाहरुमा कार्कीको नाम जोडिएर आएको छ । जनबोलीबाट लिइएको ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया