
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको धरोहरका रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थीद्धारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समाजवादी विद्यार्थी युनियन को अयोजना र समुदाय प्रहरी साझेदारीको सहयोगमा कपिलवस्तु बहुमुखी क्याम्पस सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रम को उद्देश्य क्याम्पसलाई सफा, सुन्दर र हारयाली बनाउनको लागि कार्यक्रम गरिएको समाजवादी विद्यँथी युनियनका जिल्ला अध्यक्ष मोहित मिश्राले बताउनु भयो ।
क्यम्पसमा सरसफाईको अवस्था न्यून रहेकोले यस्तो कार्य गरेको मिश्राले बताएका छन । उनले भने हामी देखाई दिएका छौ । अब क्याम्पसले सबै हामीलाई नै प्रयोग गरेर निरन्तरता दिएको भए राम्रो हुने बताएका छन । कार्यक्रममा बोल्दै समाजवादी बिद्यार्थीका प्रदेश अध्यक्ष ओम प्रकाश यादवले विद्यार्थी र शिक्षक को सम्बन्ध राम्रो अनि क्याम्पसलाई सुन्दर बनाउने को लागि हामी सबै को क्याम्पस भएकाले सबै जना मिलेर अगाडि बढाउनको लागि आ–आफ्नो ठाउँबाट काम गर्नु पर्ने बताएका छन ।
क्याम्पस भित्र रहेका फोहार मैलालाई व्यावस्थापनमा क्याम्पसले चासो दिनु पर्ने बताएका छन । सरसफाइ कार्यक्रममा क्याम्पस प्रमुख डा. विनय कुमार पाण्डेय , समाजवादी विद्यार्थीका प्रदेश अध्यक्ष प्रकाश यादव , जिल्ला अध्यक्ष मोहित मिश्रा , विद्यार्थी नेता विजय यादव , चन्द्र कुमार शर्मा ,जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब निरिक्षाक होम बहादुर पुन , २० जना प्रहरी , शिक्षक , कर्मचारी , विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जस्को जानकारी पत्रकार धिरज कोरी ले दिएका छन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया